गणेश विशु गणेश विशु
नेपालगन्जबाट पेस्तोलसहित तीनजना पक्राउ
समाज
Clock २७ वैशाख २०८० | १ मिनेट पाठ
नेपालगन्जबाट पेस्तोलसहित तीनजना पक्राउ
नेपालगन्जस्थित धम्बोजी नजिक सुर्खेतरोडमा रहेको एउटा डान्सबारबाट निस्किँदै गर्दा रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Whatsapp
सिमकोट साक्षर घोषणा हुँदै
शिक्षा
Clock २३ वैशाख २०८० | २ मिनेट पाठ
सिमकोट साक्षर घोषणा हुँदै
हुम्लास्थित सिमकोट गाउँपालिकालाई साक्षर र पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणाको अन्तिम तयारी गरिएको छ। यसका लागि तयार पारिएका सूचक कार्यान्वयनमा आएसँगै पालिकालाई यही २५ गते साक्षर र पूर्णखोप सुनिश्चित...
Whatsapp
नेपालगञ्जमा तरकारी पकेट क्षेत्र निर्माण
अर्थ
Clock २२ वैशाख २०८० | ३ मिनेट पाठ
नेपालगञ्जमा तरकारी पकेट क्षेत्र निर्माण
तरकारी आयात कम गर्ने र स्थानीय किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले नेपालगञ्जमा तरकारी पकेट क्षेत्र निर्माण गरिएको छ।
Whatsapp
स्वदेशमा श्रम गरेर बाँच्न सक्ने अवस्था छैन
समाज
Clock १८ वैशाख २०८० | ३ मिनेट पाठ
स्वदेशमा श्रम गरेर बाँच्न सक्ने अवस्था छैन
रुकुम पश्चिमस्थित बाफिकोट गाउँपालिका–२, पीपलका कर्णबहादुर गोसाई आइतबार जमुनाह नाका हुँदै भारतीय बजार छिरे।
Whatsapp
१० मेगावाट सोलार विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
अर्थ
Clock १४ वैशाख २०८० | २ मिनेट पाठ
१० मेगावाट सोलार विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
सोलारबाट उत्पादित १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
Whatsapp
स्थानीय तहबाटै अनलाइन श्रम स्वीकृति
समाज
Clock १२ वैशाख २०८० | ३ मिनेट पाठ
स्थानीय तहबाटै अनलाइन श्रम स्वीकृति
वैदेशिक रोजगारीमा जानेका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि अनलाइन आवेदन अब स्थानीय तहबाटै हुने भएको छ।
Whatsapp
संघीयताले फेरिएको भवानीयापुर
समाज
Clock ११ वैशाख २०८० | ५ मिनेट पाठ
संघीयताले फेरिएको भवानीयापुर
बाँकेको राप्तीसोनारी गाउँपालिका–३ भवानीयापुरका मनवीर चौधरीका अनुसार संघीयता आउनुअघि बाटो हिलाम्मे हुन्थ्यो।
Whatsapp
जानकीमा छात्रा विद्यालय स्थापना
शिक्षा
Clock १० वैशाख २०८० | २ मिनेट पाठ
जानकीमा छात्रा विद्यालय स्थापना
जानकी गाउँपालिकाले पहिलोपटक छात्राहरूका लागि छुट्टै विद्यालय निर्माण गरेको छ।
Whatsapp
बाँकेमा कोरोना जोखिम बढ्दै
स्वास्थ्य
Clock ०९ वैशाख २०८० | २ मिनेट पाठ
बाँकेमा कोरोना जोखिम बढ्दै
भारतको उत्तरी क्षेत्रमा कोभिड– १९ (कोरोना भाइरस) संक्रमण दर बढ्दै गएको छ। त्यसको प्रभाव सोझै नेपालसम्म पुग्छ, तर भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको नेपालगन्जस्थित जमुनाह नाकामा प्रभावकारी ढंगले सतर्क...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस