माघ महिनामा मात्रै जिल्ला प्रहरी कार्यालयले ३४ जना लागुऔषध ओसारपसारकर्ता पक्राउ गर्यो। एकै महिना यति धेरै आगुऔषधसँग सम्बन्धित व्यक्ति पक्राउ पर्न थालेपछि जिल्ला प्रहरी कार्यालयमा उनीहरुलाई व्यवस्थापन...
नेपाल–भारतको सिमानामा बाँध जस्तो सडक बनाएको भारतले दशगजा क्षेत्र ओगटेर काँडेतार लगाएको छ । नेपाली सुरक्षा अधिकारीसँग कुनै समन्वय नगरी भारतले दश गजा क्षेत्रमा पर्ने गरी काँडेतार लगाएको हो ।
नेपाल र भारतबिचको खुला सीमा भएकाले नेपालका गाईगोरु भारततिर र भारतका गाईगोरु नेपालतर्फ तस्करी गर्न सहज भए पनि भारत र बांगलादेशबीच खुला सीमा नभएकाले त्यति सहज नभएको प्रहरीकै अनुसन्धान छ ।
गतवर्ष सर्वोच्च अदालतले फागुन १ मा ‘जनयुद्ध दिवस’का अवसरमा दिने बिदा नदिन आदेश दिए पनि नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहमा जितेका धेरैजसो पालिकाले सार्वजनिक बिदा दिएका थिए । तर, बाँफिकोट गाउँपालिका...
यी समस्या हिजो पनि थिए र आज पनि उस्तै छन्। संघीय संरचनापछि बनेका स्थानीय सरकारले जनतालाई घर नजिकैबाट सेवा प्रदान गर्ने मात्र नभइ यहाँका समस्या पहिचान गर्ने र त्यसलाई सम्बोधन गर्ने संघीयताको मूल मर्म य...
नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्ज–कोहलपुर सडकखण्डअन्तर्गतका फुटपाथ सौन्दर्यीकरण गर्न थालेको छ। पहिलो चरणमा यहाँको मुख्य बजार क्षेत्र गणेशमान चोकदेखि कारकाँदोसम्मको फुटपाथ सौन्दर्यीकरण गर्न थालिएको...
उनी बिरामी छिन्। नियमित औषधि खानुपर्छ। औषधि सकियो भने उनको जीवन पनि समाप्त भयो। त्यसैले हर कोसिस गरेर उनले औषधि खानै पर्छ। उनलाई प्रेसर छ, लिभरमा समस्या छ। फोक्सोमा पानी जमेको छ।