गुणराज लुइँटेल गुणराज लुइँटेल
‘कठपुतली’ सन्देश
कला/साहित्य
Clock १७ पौष २०७८ | ५ मिनेट पाठ
‘कठपुतली’ सन्देश
यो एउटा निकट विगतको इतिहास हो। ‘कठपुतली’ त्यस्तै एउटा कथा हो, जसले राजतन्त्र समाप्त हुनुको कारण खोतल्छ।
Whatsapp
माओवादी मार्ग
विचार
Clock ११ पौष २०७८ | ७ मिनेट पाठ
माओवादी मार्ग
अन्य दल र माओवादीमा खासै फरक देखिएन। आखिर त्यस्तै दल बन्नका निम्ति माओवादीले १७ हजारको हिंसा/हत्याको कारक हुने गरी आन्दोलन गर्नुपर्ने थिएन।
Whatsapp
कांग्रेसमा क्रान्ति
विचार
Clock ०४ पौष २०७८ | ६ मिनेट पाठ
कांग्रेसमा क्रान्ति
थापा र शर्मा जोडी विजयी हुँदै गर्दा कार्यकर्ताले लगाएको नारा यथार्थ हो– ‘कांग्रेसमा क्रान्ति गगन–विश्वप्रकाश महामन्त्री।’
Whatsapp
यस्ता दिन पनि आए
विचार
Clock २६ मंसिर २०७८ | ६ मिनेट पाठ
यस्ता दिन पनि आए
लोकतन्त्रमा कतैबाट खतरा छ भने त्यो नेताबाटै हो। लोकरिझ्याइँ मार्फत उदाउने केही नेताले यसलाई विकृत बनाउँछन्। तिनलाई आफैं राजा बन्ने धुन चढ्छ। यस्तो प्रवृत्ति हामीले बेलाबेला देखेका छौं।
Whatsapp
लोकतन्त्रमा सुखको साइना
विचार
Clock १९ मंसिर २०७८ | ६ मिनेट पाठ
लोकतन्त्रमा सुखको साइना
मुलुकमा प्रजातन्त्र आएको ३० वर्ष पुगिसकेको छ। पञ्चायत ३० वर्षमै ढलेको इतिहास छ। पञ्चायत र प्रजातन्त्रसमेत गर्दा हाम्रा मूल्यवान ६० वर्ष व्यतीत भइसकेका छन्। सामान्यतः २० वर्ष भनेको एउटा नयाँ पुस्ता तया...
Whatsapp
‘राजीनामामा म निकास देख्दिनँ’
अन्तर्वार्ता
Clock ११ कार्तिक २०७८ | १६ मिनेट पाठ
‘राजीनामामा म निकास देख्दिनँ’
१० महिनासम्म मुद्दा चढाइदिएन भन्ने आरोपमा प्रस्ट हुन आग्रह गर्छु। यो आरोपमात्रै हो। किन भन्दा पुस ५ मा प्रतिनिधिसभा विघटन भएको छ, त्यति बेलै मुद्दा दर्ता भएको छ।
Whatsapp
बाइरोडको बाटोमा: लोकतन्त्रमा मौलाएको लाजतन्त्र
विचार
Clock ०९ कार्तिक २०७८ | ७ मिनेट पाठ
बाइरोडको बाटोमा: लोकतन्त्रमा मौलाएको लाजतन्त्र
पारससँग सेल्फी लिनु, टिकटक बनाउनु अहिले कम्ता आकर्षणको विषय भएको छैन। लौ त पारस शाहकै जत्तिकै आमनागरिकले चासो राखेर अहिलेका नेतासँग टिकटक बनाएको हेरौँ।
Whatsapp
एक सचिवको आत्मकथा
राजनीति
Clock ०९ असोज २०७८ | ४ मिनेट पाठ
एक सचिवको आत्मकथा
अहिले मन्त्रालयमा मन्त्री छैनन्। मेरो मन्त्रालयको विभागीय मन्त्री पनि प्रधानमन्त्री देउवा नै हुन्। त्यसैले उनलाई भेट्न गइरहनुपर्छ। बालुवाटार जाने क्रममा सबैभन्दा दिक्क मूल ढोकामै हुन्छ। त्यहाँ बसेका स...
Whatsapp
टिकटकलाई ठिकठाक
विचार
Clock २७ भदौ २०७८ | ६ मिनेट पाठ
टिकटकलाई ठिकठाक
एमालेले एकै पटक ५७ दिनसम्म संसद् अवरुद्ध गरेको इतिहास छ। सडकमा रेलिङ भाँच्नेदेखि संसद् बैठक चल्न नदिनेसम्मका अभ्यास एमालेका विरासत हुन्। एमालेलाई चित्त नबुझेपछि जे पनि गर्न तयार हुने गरेको देखिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस