एउटा राजदूत पदको मूल्य केही करोड रुपियाँसम्म पर्ने रहेछ। देश र ठाउँ हेरी तिनले मोलमोलाइ गर्छन्। राजदूत हुनेले पनि केही वर्षमा करोडौँ जम्मा गरेर फर्किन्छ र फेरि अर्को पद किन्छ।
जहिल्यै चैत २६ गते आउँदा म त्यही रात सम्झन्छु, जसले स्वतन्त्रताको उज्यालो बोकेर आएको थियो। त्यसयता परिवर्तनका अपेक्षा अनुसार काम नभए पनि प्रजातन्त्रको विकल्प छैन। प्रजातन्त्रको विकल्प बढी प्रजातन्त्र...
कम्तीमा यो मुलुकमा गणतन्त्र स्थापनाका निम्ति आफ्नो अस्मिताको सहादतको हिसाब हुन बाँकी छ। तिनले गरेको योगदानका निम्ति नतमस्तक हुने र सम्मान गर्ने प्रक्रियाको थालनी हुनुपर्नेछ।
पूर्वसांसद देवी खड्काको नेतृत्वमा देशैभरिका पीडित महिलाको पहिचान गरी राजधानीमा सोमबार र मंगलबार दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो। सम्मेलनले विभिन्न माग तयार पारेको थियो। १५ सदस्यीय केन्द्रीय...
देउवाले भोलिको सम्भावना लाई समेत अहिले स्वीकार गरेर हिँड्ने क्षमता राखेका छन्। त्यतिमात्र होइन, देउवाप्रति अन्य दलहरूमात्र होइन, मुलुकको लोकतन्त्र र संविधानप्रति आश्वस्त हुन चाहने व्यक्तिहरूका निम्ति...
गुट, फुट र टुट कम्युनिस्ट पार्टीको नियति हो। यी दल फुटे पनि वा जुटे पनि सामान्य प्रभाव पर्न सक्छ। ती मनलाग्दा मिलिहाल्छन्, मन नपरे फुट्न आइतबार कुर्नु पर्दैन।
२०६२/०६३ को जन आन्दोलन पछि लोकतन्त्र स्थापना भएयता मुलुकमा एउटा यस्तो वर्ग तयार भएको छ जसलाई कानुन लाग्दैन। कानुनभन्दा माथिको वर्ग भएकाले त्यसका बारेमा कतै प्रश्न उठाउने ठाउँसमेत छैन।