नेपालको अगाडि एउटा अनिश्चित भविष्य उभिएको थियो । देशले एउटा विश्वासिलो व्यक्तिको खोजी गरिरहेको थियो, जसले यो आगजनी, ध्वंस र आपत्बिच जिम्मेवारी लिन सकोस् ।
सुशीला कार्कीको जीवनमा तीन पटक अवकासको समय आयो । पहिलो, उनी सर्वोच्च अदालतमा बेन्चमै रहेका बेला महाभियोगको प्रस्ताव संसद्मा दर्ता गराएपछि जिम्मेवारीबाट हट्नुपर्यो ।
मुलुकको राजनीतिक परिवर्तनमा एउटा गीत जबर्जस्त सन्देश लिएर आयो– ‘गरिबको चमेली बोल्दिने कोही छैन।’ यो ‘राल्फा’को नाममा २०२३ सालमा जन्मिएको एउटा सांगीतिक समूहको चर्चित गीत थियो।
प्रत्येक युगले विद्रोहको उद्घोष गर्छ। २०४६ सालको जनआन्दोलन सफल भएपछि हाम्रा दु:खका दिन सकिएको अनुभूति भएको थियो। घरका छतछतबाट मानिसहरू ‘आयो आयो’ भनी कराइरहेको आवाज अहिले पनि बिर्सन सकेको छैन। त्यो आवा...
आमनागरिकका तर्फबाट जहिल्यै दलहरूमाथि विश्वास भएको छ। पुराना दलले मात्र भएन भनेर प्रत्येक पटक नयाँ अभ्यास भएका छन्। नयाँ नयाँ दल र व्यक्तिप्रति विश्वास गर्दै निर्वाचनमा बहुमत दिने अभ्यास विगतमा भएका छन...