सुरक्षा निकायलाई कमजोर तुल्याउने, तिनका प्रतिवेदन र जानकारीलाई बेवास्ता गर्ने प्रवृत्ति निरन्तर रह्यो। त्यसैको परिणामस्वरूप हाम्रो मुलुकमा धान्नै नसक्ने गरी आक्रमण र तोडफोड भएको छ।
लोकरिझ्याइँबाट आउने र पद्धति भत्काउने परिपाटी देखिएकै कारण लोकतान्त्रिक शासन व्यवस्थाका हिमायती चिन्तित हुन थालेका छन्। समाजलाई गलत सूचनाबाट भाँडभैलोतिर लैजानुभन्दा सुधारेर बेलैमा सच्चिनु आवश्यक छ। अन...
समारोहमा आएका विदेशी मुलुकका राजदूतहरू पनि विस्फारित नयनले ती जलेका संरचना हेरिरहेका थिए । फर्कने बेलामा कैयनले तस्बिर खिचेर लगेको पनि देखियो । एक राजदूतले नागरिकसँग भने– धन्य, हामीलाई कसैले छोएन । आफ...
नेपालीहरूको जापानी भाषा र संस्कृतिप्रतिको यथोचित लगाव र इमानदारीपूर्वक काम गर्ने बानीले एकपछि अर्को गर्दै इन्जिनियर लैजाने क्रम निरन्तर अघि बढेको थियो ।