दुनियाँमा वार्ता गर्न गएका दूतहरू त्यतै गएर बसेको देखिँदैन। रावल लगायत नेपाल पक्षीय स्वमार्गी नेता नेपाललाई देखाएर सधैँ सुविधामा थिए र अहिले फेरि पार्टीमा बसेर आफूलाई एकताका महान् सूत्रधारका रूपमा उभ्...
संघीयता खारेज गर्न र धर्म निरपेक्षताका बारेमा जनमत संग्रह गर्न मिश्रले हालै राखेका प्रस्ताव ओली निकट नेताहरूले राख्दै आएका विचारसँग निकट छ। यी विचारपूर्वक आएका प्रस्ताव हुन् भन्ने आमबुझाइ छ।
‘मेरो शरीर अत्यन्त संवेदनशील छ,’ उनी भन्छन्, ‘मलाई शरीरभित्रै रगत टुक्रिएको समेत थाहा हुन्छ। मुटु ढ्याक्ढ्याक् चलिरहेको, रगत प्रवाह भइरहेको सबै महसुस गर्छु।’
राजाले बरु सहजै गद्दी छाडेर हिँडे तर ओलीलाई आफू अल्पमतमा परिसकेपछि पनि कुर्सी छाड्न गाह्रो भयो। त्यो स्थितिमा उनी र राष्ट्रपति भण्डारी मिलेर मुलुकलाई जालसाझीयुक्त राजनीतितर्फ लगेका हुन्।