संविधान सभाको सफलताले सबैभन्दा बढी उपलब्धि मधेसको हुने आशा थियो। आन्तरिक औपनिवेशीकरणको पीडा भोगेका मधेसी समुदायले आफ्नो शासन र प्रशासनका निम्ति संघीयता पाउँथ्यो। युगौदेखि दमन गरेको राजतन्त्रको अवसानले...
मधेस आन्दोलनले स्थापित गरेका सबालप्रति सकारात्मक भएर सम्बोधन गरेमा मधेसी जनताको समर्थन स्वतः हासिल हुनेछ।
राष्टिय सहमति कायम गर्ने भन्दै पार्टीलाई तटस्थ राखेर सात महिना पाँच दिन व्यर्थमा खेर फाल्न बा...
मधेसको अहिलेको प्रमुख समस्या जनस्तरमा एकताको अभाव हो। विसं. २०४६ सालसम्म कतिपय सामाजिक कार्य जनस्तरको आर्थिक सहयोग र श्रमदानले हुन्थ्यो। अहिले सार्वजनिक सम्पदाको नासमास हुँदा पनि कसैले वास्ता गर्दैन।...
चार्डपर्व सांस्कृतिक सम्पदा हुन्। अहिले दसैँको बेला छ। यससँगै खसी, बोका, भेडा चेयाङ्ग्रालगायत पशु बलि दिन सरकार र जनता तत्पर देखिएका छन्। कतिपयले हातमा पैसा बोकी पशु खरिद गर्न बजार चहारिरहेका छन्। शक्...
पर्साको एउटा गाउँकी चौध वर्षिया किशोरी रुबिया खातुनको २०६३ सालमा अभिभावकले विवाह गरिदिए। विवाह गर्ने इच्छा नभए पनि अभिभावकमा आश्रित रुबियाले विरोध गर्न सकिनन्। रुबियाले १६ वर्ष पुगेपछि आफ्नो मन्जुरीबे...
मधेशवादी दलले ठूला दलहबीच सहमति नभएको बेलामा मोर्चा बनाएर एकता प्रदर्शन गरी आफ्नो महत्व बढाएका छन्। अहिले उनीहरू मुलुकलाई निकास दिने निर्णयक भूमिकामा पुगेका छन्।
परिस्थितिवश मोर्चाले पाएको अवसरले मध...
तराईमा असुरक्षा बढ्नुको कारणमा राजनितिक अस्थिरता र भारतबाट भित्रिएको अवैध हतियार प्रमुख छन्। घातक हतियार सजिलै उपलब्ध हुँदा अपराधीहरू हौसिएका हुन्छन्। तराईको समाजमा मुद्दा मामिला पनि अपेक्षाकृत बढी हु...
दलबीच बढेको दूरीले संविधान निर्माण अनिश्चित भएको छ। संविधान बनेन भने संघीयता संस्थागत हुँदैन। त्यसपछि न मधेशीको पहिचान स्थापित हुन्छ न मधेशी राज्यको अंगमा समावेशै हुन सक्छन्।
ठूला दलहरूको टाउको दुखा...
मधेश आन्दोलनले स्थापित गरेका विषय जायज र पूरा हुनसक्ने प्रकारका भएपनि मधेशी नेताको घुर्कीले ओझेलमा पर्दै गएका छन्। तिनको चर्को अभिव्यक्तिले सबै मधेशीप्रति अविश्वास उब्जाएको छ। सामान्य मधेशी जनता मुलुक...