कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल रिपब्लिक मिडियाले सञ्चालन गरेको ‘म नागरिक म बनाउँछु नेपाल’ क्रियटर च्याम्पियन राष्ट्र र नागरिकका लागि महत्वपूर्ण अभियान भएको बताएका छन् ।
अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित नहुने गरी प्रदेश आम सञ्चार सम्बन्धी कानुन बनाउने कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूले प्रतिबद्धता जनाएका छन्।
कोशी प्रदेश खेलकुद विकास बोर्डले कोशी प्रदेश खेल महोत्सव-२०८१ आयोजना गर्ने भएको छ। शुक्रबार विराटनगरस्थित बोर्ड कार्यालयमा बसेको बोर्डको २६ औं बैठकले विराटनगरमा फागुन १३ देखि १८ गतेसम्म खेल महोत्सव आय...
कार्यक्रममा हात्तीपाइले रोगबाट पीडित मोरङ सुनवर्सीका सुरेन्द्रप्रसाद साहले कुष्ठ रोगबाट प्रभावित भएकाहरूलाई जस्तै हात्ती पाइले रोगबाट प्रभावितहरूलाई पनि निःशुल्क बिमा गरिदिन सरकारसँग माग गरे ।
नेपालमा एउटै व्यक्ति बारम्बार प्रधानमन्त्री बन्न पाउने भएकाले राजनीतिमा विकृति देखिएको उनको ठहर छ । संविधान संसोधन गरेर संसद मन्त्री बन्ने व्यवस्था हटाउनु पर्ने डा आचार्यको धारणा छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरी र मोरङको सिमाना स्थित केशलिया नदिमा निर्माण गर्न लागिएको करिडोर प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन्।