सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले संसद्लाई छलेर अध्यादेश ल्याउनु संसदीय व्यवस्था विरोधी क्रियाकलाप भएको टिप्पणी गरेका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद्को जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामलाई दिगो र परिणाममुखी बनाउन प्रदेश सरकारले योजनावद्ध काम गर्ने बताएका छन्।
कोशी प्रदेश मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले गरेको सिफारिस अनुसार प्रदेश प्रमुख खापुङले माघ ७ गते अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अब, कानुन निर्माणले गति लिने दाबी गरेका छन्। बुधबार संघीयता कार्यान्वयन तथा प्रदेश कानून निर्माणसम्बन्धी अध्ययन कार्यदल-२०८१ को प्रतिवेदन बुझदै मुख्यमन्...