विनोद सुवेदी विनोद सुवेदी
सुविधा थप्ने कोशी सरकारको निर्णयमा उच्चको कारण देखाऊ आदेश
समाज
Clock २२ पौष २०८१ | १ मिनेट पाठ
सुविधा थप्ने कोशी सरकारको निर्णयमा उच्चको कारण देखाऊ आदेश
उच्च अदालत विराटनगरले सत्तारुढ दलका नेता र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकलाई सुविधा थप गर्ने कोशी सरकारको निर्णयमा कारण देखाऊ आदेश जारी गरेको छ।
Whatsapp
‘वैकल्पिक शक्ति निर्माणमा जुटिसकें’
राजनीति
Clock २२ पौष २०८१ | १ मिनेट पाठ
‘वैकल्पिक शक्ति निर्माणमा जुटिसकें’
नेता भीम रावलले एमालेबाट निकालिएपछि वैकल्पिक शक्ति निर्माणमा जुटेको बताएका छन्।
Whatsapp
विराटनगरमा विद्यार्थीलाई सुर्तिजन्य पदार्थ बिक्री गर्न प्रतिबन्ध
स्वास्थ्य
Clock १९ पौष २०८१ | १ मिनेट पाठ
विराटनगरमा विद्यार्थीलाई सुर्तिजन्य पदार्थ बिक्री गर्न प्रतिबन्ध
महानगरका मेयर नागेश कोइरालाले धेरैजसो चिया पसल, हुक्का बार र क्याफेमा अधिकांश विद्यार्थी पोशाकमै हुक्का सेवन गर्ने गरेको गुनासो आएपछि सम्बन्धित व्यवसायीगँग छलफल गरी विभिन्न निर्णयहरू गरिएको जानकारी दि...
Whatsapp
कोशीका कृषि मन्त्रीको सय दिनः सहकारी व्यवस्थापनदेखि खोरेत नियन्त्रण अभियानसम्म
राजनीति
Clock १८ पौष २०८१ | २ मिनेट पाठ
कोशीका कृषि मन्त्रीको सय दिनः सहकारी व्यवस्थापनदेखि खोरेत नियन्त्रण अभियानसम्म
संकटउन्मुख सहकारी संस्थालाई संकटग्रस्थ सहकारी घोषणा गरी बचतकर्ताको बचत सुरक्षित गर्न संकटग्रस्थ सहकारी संस्थाको समस्या समाधान गर्न व्यवस्थापन समिति गठन गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिए ।
Whatsapp
कोसी पर्यटन वर्षको सचिवालय स्थापना
अर्थ
Clock १५ पौष २०८१ | १ मिनेट पाठ
कोसी पर्यटन वर्षको सचिवालय स्थापना
कोसी पर्यटन वर्ष २०८२ को सचिवालय स्थापना गरिएको छ। आइतबार कोसी प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयमा सचिवालय स्थापना गरिएको हो।
Whatsapp
हातखुट्टा बाँधेर बन्धक बनाइएको अवस्थामा महिलाको उद्धार
समाज
Clock ०९ पौष २०८१ | १ मिनेट पाठ
हातखुट्टा बाँधेर बन्धक बनाइएको अवस्थामा महिलाको उद्धार
मंगलबार बिहान घरबाट निस्किएकी उनी दिउँसो खेतको बीचमा रहेको बाँसघारीमा भेटिएकी थिइन् । स्थानीयले अचेत अवस्थामा उनलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
Whatsapp
प्रदेशमै खेल संघ दर्ता हुने
खेल
Clock ०५ पौष २०८१ | १ मिनेट पाठ
प्रदेशमै खेल संघ दर्ता हुने
कोशी प्रदेश खेलकुद विकास बोर्डले खेल संघ तथा खेल संस्थाहरूको दर्ता,नवीकरण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मार्गनिर्देशन २०८१ पारित गरेको छ।
Whatsapp
खानेपानी आयोजनालाई सहयोग गर्ने कांग्रेस नेता कोइरालाको प्रतिबद्धता
राजनीति
Clock ३० मंसिर २०८१ | २ मिनेट पाठ
खानेपानी आयोजनालाई सहयोग गर्ने कांग्रेस नेता कोइरालाको प्रतिबद्धता
खानेपानी आयोजनाको निरिक्षण गरी डा.कोइरालाले खानेपानी आयोजना निर्माणमा कुनै समस्या देखिए सम्बन्धीत निकायमा पहल गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।
Whatsapp
ग्रामथानमा माओवादी फराकिलो मतान्तरले अगाडि
राजनीति
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
ग्रामथानमा माओवादी फराकिलो मतान्तरले अगाडि
ग्रामथान गाउँपालिकाको अध्यक्षको मतगणना जारी हुँदा नेकपा माओवादी केन्द्रले अग्रता फराकिलो बनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस