स्थानीय तह उप निर्वाचन अन्तर्गत मोरङको ग्रामथान गाउँपालिकामा हुने उप निर्वाचनका लागि स्थानीय प्रशासनले शनिबार राती १२ बजेदेखि उप निर्वाचन अवधिभर सवारी साधन आवतजावतमा रोक लगाएको छ।
कोसी प्रदेश सरकारले गत असोजमा अविरल वर्षाले पुर्याएको क्षतिको पुनः निर्माणका लागि मर्मत सम्भार तथा पुनर्निर्माण कोष सञ्चालन कार्यविधिलाई स्वीकृत गरेको छ।
कोसी प्रदेशको बजेट संशोधन हुने भएको छ। बैठकले प्रदेश सरकारको नीति कार्यक्रम र बजेटलाई थप प्रभावकारी बनाउने, मुख्यमन्त्री र मन्त्रीहरूले सरकारको नीति कार्यक्रम कार्यान्वयनमा विशेष ध्यान केन्द्रित गर्ने...
नेपाली कांग्रेस कोसी प्रदेशको सम्मेलन मंसिर २२ गते हुने भएको छ। नेपाली कांग्रेस प्रदेश समितिका सभापति उद्धव थापाको अध्यक्षतामा मंगलबार विराटनगरमा बसेको पूर्ण बैठकले मंसिर २२ गते प्रदेश सम्मेलन गर्ने न...