विनोद सुवेदी विनोद सुवेदी
सरकार बनाउने ढाल्ने तर्फ ध्यानै छैनः नारायणकाजी श्रेष्ठ
राजनीति
Clock ०७ कार्तिक २०८१ | १ मिनेट पाठ
सरकार बनाउने ढाल्ने तर्फ ध्यानै छैनः नारायणकाजी श्रेष्ठ
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारतिर माओवादीको ध्यानै नभएको दाबी गरेका छन्।
Whatsapp
ग्रामथानको अध्यक्षमा माओवादीबाट माझी उम्मेदवार
राजनीति
Clock ०५ कार्तिक २०८१ | १ मिनेट पाठ
ग्रामथानको अध्यक्षमा माओवादीबाट माझी उम्मेदवार
नेकपा (माओवादी केन्द्र) ले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको लागि नवोनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ।  मंसिर १६ गते हुने उपनिर्वाचनमा नमोनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा गरे...
Whatsapp
कोशीको भौतिक मन्त्रालयमा बेरुजुको चाङ, सबैभन्दा धेरै मोरङ पूर्वाधार कार्यालयमा
अर्थ
Clock २७ असोज २०८१ | २ मिनेट पाठ
कोशीको भौतिक मन्त्रालयमा बेरुजुको चाङ, सबैभन्दा धेरै मोरङ पूर्वाधार कार्यालयमा
भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०७९/८० सम्मको मन्त्रालयको जम्मा बेरुजू दुई अर्ब उनान्चालिस करोड आठ लाख ८० हजार सात सय रुपैयाँ रहेको छ।
Whatsapp
२०८२ साललाई पर्यटन वर्षका रुपमा मनाउने कोसी सरकारको घोषणा
समाज
Clock ११ असोज २०८१ | २ मिनेट पाठ
२०८२ साललाई पर्यटन वर्षका रुपमा मनाउने कोसी सरकारको घोषणा
कोसी प्रदेशमा आगामी वर्ष २०८२ साललाई ‘कोसी पर्यटन वर्ष’ मनाउने कोसी प्रदेश सरकारले औपचारिक घोषणा गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा कोसी प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री हिक्म...
Whatsapp
कोशी प्रदेशसभा अधिवेशन अन्त्य
राजनीति
Clock ०४ असोज २०८१ | १ मिनेट पाठ
कोशी प्रदेशसभा अधिवेशन अन्त्य
कोशी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य गरेका हुन् ।
Whatsapp
कोशीका मुख्यमन्त्री कार्की आज विश्वासको मत लिँदै
राजनीति
Clock ०२ असोज २०८१ | १ मिनेट पाठ
कोशीका मुख्यमन्त्री कार्की आज विश्वासको मत लिँदै
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिने प्रयोजनार्थ आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ।
Whatsapp
पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनसन
राजनीति
Clock २७ भदौ २०८१ | १ मिनेट पाठ
पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनसन
कार्कीले उठाएका माग पूरा गर्ने विषयमा कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारी बिच सहमति भएको छ। वार्ताका लागि अधिकारी अनसन स्थल पुगेका थिए।
Whatsapp
कृषि एक्स्पोको तयारी पुरा
अर्थ
Clock २५ भदौ २०८१ | २ मिनेट पाठ
कृषि एक्स्पोको तयारी पुरा
मोरङको कटहरी गाउँपालिका स्थित महेशपुरमा आयोजना हुन लागेको कृषि एक्सपोको तयारी पुरा भएको छ ।
Whatsapp
आमरण अनशन बस्ने पूर्व मुख्यमन्त्री कार्कीको घोषणा
राजनीति
Clock २४ भदौ २०८१ | १ मिनेट पाठ
आमरण अनशन बस्ने पूर्व मुख्यमन्त्री कार्कीको घोषणा
कोसी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आमरण अनशन बस्ने घोषणा गरेका छन् । मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी कार्कीले भदौ २५ गते(मंगलबार) दिउँसो ४ बजेदेखि आमरण अनशन बस्ने घोषणा गरेका हुन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस