२०३८ को पुस तेस्रो साता अपराह्न चार बजेतिर म चाबहिल पुगेँ। मभन्दा पहिले वरिष्ठ अधिवक्ता गणेशराज शर्मा तथा अधिवक्ता हालका सभासद राधेश्याम अधिकारी र अन्य एक–दुई जना पनि पुगिसकेका रहेछन्। न कुनै योजना न...
चीनका राष्ट्रपति सी जिनपिङको यही १ असोजबाट भएको ३ दिने भारत भ्रमणले दुवै छिमेकीबीचको सम्बन्धमा नयाँ आयाम सुरुभएको छ। राष्ट्रपति सीको भ्रमणका अवसरमा भारत र चीनबीच १२ वटा विभिन्न सम्झौता भएका छन्। आगामी...
१९७१ साल भाद्र २४ गते जन्मेका नेपाली राजनीति र साहित्य क्षेत्रका महानायक विश्वेश्वरप्रसाद कोइरालाको शताब्दी वर्ष यही भाद्र २४ गते पूरा हुँदैछ र त्यसको ठीक दुई महिनापछि नेपाली प्रजातान्त्रिक आन्दोलनका...
भनिन्छ, नेपाल र भारतबीच ‘रोटी र बेटी’को संबन्ध छ। एक अर्बभन्दा बढी जनसंख्या भएको भारत र ३ करोड जनसंख्या पनि नभएको नेपाल, परमाणु क्लबको सदस्य भारत र सियोदेखि हवाइजहाजसम्म आयात गर्नुपर्ने नेपाल।तैपनि दु...
दोस्रो संविधान सभाको निर्वाचन परिणामबाट नेपाली जनतामा धेरै आशा पलाएको थियो। त्यो आशा पलाउनुपछाडिको कारण थियो– उदार प्रजातन्त्रमा विश्वास राख्ने नेपाली कांग्रेस र एमाले संसदमा दुई तिहाई बहुमतले विजयी ह...
एनेकपा (माओवादी) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको गठबन्धनपछि बाबुराम भट्टराईको नेतृत्वमा बनेको वर्तमान सरकारप्रति माओवादी र मधेसका जनताभन्दा अराजनीतिक युवा समूह बढी उत्साहित देखिएको छ। भट्टराई...
राष्ट्रपति, सभामुख, राजनीतिक दलका नेताहरू र सभासदका आग्रहलाई बेवास्ता गरेर प्रधानमन्त्री माधवकुमार नेपाल अन्ततः दस दिने विदेश भ्रमणमा जानुभयो। दुई वर्षभित्र संविधान बनाउने अवधि तोकेर गठन भएको संविधान...
ओखलढुंगा अभियान विफल भएपछि विश्वेश्वरप्रसाद कोइराला (बीपी) सामु कसरी अघि बढ्ने भन्ने विषयमा गम्भीर प्रश्न उत्पन्न भएको थियो। असफलताले कार्यकर्तामा निराशा जन्मिएको थियो। यता पञ्चायत निर्दलीयताबाट क्रमश...
नेपाल अहिले इतिहासको सबैभन्दा कठिन परीक्षणकालमा छ। पुराना मान्यता र पद्धति फ्यालिए तर नयाँ स्थापित हुन सकेका छैनन्। संक्रमण कालको फाइदा उठाएर साम्प्रदायिक र विघटनकारी तत्वले राज्यलाई चर्को दबाब दिइरहे...