हिमनाथ देवकोटा हिमनाथ देवकोटा
रसुवागढी नाका जोड्ने छोटो दूरीको सडकको स्तरोन्नतिको काम सुरु
अर्थ
Clock ०३ पौष २०७७ | २ मिनेट पाठ
रसुवागढी नाका जोड्ने छोटो दूरीको सडकको स्तरोन्नतिको काम सुरु
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडक खण्डको स्तरोन्नतिको काम सुरु भएको छ।
Whatsapp
स्वास्थ्य बिमा कार्यक्रम ६२ जिल्लामा विस्तार
स्वास्थ्य
Clock २६ मंसिर २०७७ | २ मिनेट पाठ
स्वास्थ्य बिमा कार्यक्रम ६२ जिल्लामा विस्तार
स्वास्थ्य बिमा कार्यक्रम ६२ जिल्लामा विस्तार भएको छ। शुक्रबार रसुवामा ‘स्वास्थ्य बिमा सदस्यता शुभारम्भ’ कार्यक्रमको सुरु भएसँगै कार्यक्रम ६२ जिल्लामा विस्तार भएको हो।
Whatsapp
बालिकाको अपहरणपछि हत्या
समाज
Clock २५ मंसिर २०७७ | १ मिनेट पाठ
बालिकाको अपहरणपछि हत्या
रसुवामा अपहरणपछि एक बालिकाको हत्या भएको छ। जिल्लाको कालिका गाउँपालिका–१ फैलिगाङ की ६ वर्षीय सुमिना तामाङको अपहरण पछि हत्या भएको हो।
Whatsapp
रसुवामा अपहरणपछि ६ वर्षीया बालिकाको हत्या
समाज
Clock २४ मंसिर २०७७ | १ मिनेट पाठ
रसुवामा अपहरणपछि ६ वर्षीया बालिकाको हत्या
रसुवामा अपहरणपछि एक बालिकाको हत्या भएको छ। जिल्लाको कालिका गाउँपालिका–१ फैलिगाङ कि ६ वर्षीया बालिका सुमिना तामाङको अपहरण पछि हत्या भएको हो। ग्राङ प्राविमा अध्ययनरत उनी आइतबारदेखि हराएकी थिइन्।
Whatsapp
रसुवामा कोरोना संक्रमितको संख्या १ सय ३९ पुग्यो
समाज
Clock २३ मंसिर २०७७ | १ मिनेट पाठ
रसुवामा कोरोना संक्रमितको संख्या १ सय ३९ पुग्यो
रसुवामा एकैदिन ११ जना कोरोना संक्रमित थपिएका छन्। जिल्लाको आमाछोदिङ्मो गाउँपालिकामा ५ र नौकुण्डमा ६ जना कोरोना संक्रमित थप भएका हुन्।
Whatsapp
रसुवागढी जलविद्युत आयोजनाः कामदारको अभावमा काम अघि बढ्न सकेन
अर्थ
Clock १९ मंसिर २०७७ | २ मिनेट पाठ
रसुवागढी जलविद्युत आयोजनाः कामदारको अभावमा काम अघि बढ्न सकेन
रसुवामा निर्माण भइरहेको रसुवागढी जलविद्युत आयोजनामा पर्याप्त कामदार नहुँदा निर्माण कार्य प्रभावित भएको छ।
Whatsapp
२२ दिनपछि जिल्ला प्रशासन कार्यालय रसुवाको नियमित सेवा सुरु
समाज
Clock ०९ मंसिर २०७७ | १ मिनेट पाठ
२२ दिनपछि जिल्ला प्रशासन कार्यालय रसुवाको नियमित सेवा सुरु
२२ दिनपछि जिल्ला प्रशासन कार्यालय रसुवाको नियमित सेवा सुरु भएको छ। जिल्लामा कोभिड–१९ का संक्रमित घटेसँगै कार्यालयले मंगलबारदेखि नियमित सेवा सुरु गरेको हो।
Whatsapp
रसुवागढी नाकाबाट चार महिनामा ३ अर्ब ७३ करोड बराबरको सामग्री आयात
अर्थ
Clock ०९ मंसिर २०७७ | ३ मिनेट पाठ
रसुवागढी नाकाबाट चार महिनामा ३ अर्ब ७३ करोड बराबरको सामग्री आयात
रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात घटेको छ। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिकमा ३ अर्ब ७३ करोड ४ लाख ८६ हजार रुपैयाँ मूल्य बराबरको सामग्री आयात भएको छ।
Whatsapp
कक्षा १२ को परीक्षामा रसुवाका ४ सय १२ जना परीक्षार्थी सहभागी हुने
शिक्षा
Clock ०८ मंसिर २०७७ | १ मिनेट पाठ
कक्षा १२ को परीक्षामा रसुवाका ४ सय १२ जना परीक्षार्थी सहभागी हुने
मंगलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षामा रसुवाका ४ सय १२ परीक्षार्थी सहभागी हुने भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई रसुवाले दिएको जानकारी अनुसार रसुवा मावि धुन्चेमा ५३, पार्वतीकुण्ड मावि गोल्जु...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस