हिमनाथ देवकोटा हिमनाथ देवकोटा
पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल सञ्चालन
अर्थ
Clock ०७ मंसिर २०७७ | २ मिनेट पाठ
पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल सञ्चालन
पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल आइतबारदेखि सञ्चालनमा आएका छन्। जिल्लामा कोरोना संक्रमितको संख्या घटेसँगै त्यहाँ सञ्चालित होटल, लज तथा चियापसल सञ्चालनमा आएका हुन्।
Whatsapp
रसुवामा ९५ जना कोरोना संक्रमित निको भए
समाज
Clock २७ कार्तिक २०७७ | १ मिनेट पाठ
रसुवामा ९५ जना कोरोना संक्रमित निको भए
रसुवामा ९५ जना कोरोना संक्रमित निको भएका छन्। जिल्लामा १ सय १४ जनामा कोरोना संक्रमण भएको थियो। स्वास्थ्य कार्यालय रसुवाका अनुसार हाल जिल्लामा १९ जना संक्रिय संक्रमित रहेका छन्।
Whatsapp
रसुवागढी नाकाः पाङसिङको गोदाममा पाँच सय कन्टेनर बराबरको सामग्री बाँकी
अर्थ
Clock २६ कार्तिक २०७७ | २ मिनेट पाठ
रसुवागढी नाकाः पाङसिङको गोदाममा पाँच सय कन्टेनर बराबरको सामग्री बाँकी
चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने पाङसिङस्थित गोदामहरूमा नेपालमा ल्याउन लागिएका सामग्री अझै धेरै बाँकी छ । कोभिड–१९ का कारण सीमित सामग्री मात्र आयात हुँदा लामो समयदेखि सामग्री अड्किएका छन् ।
Whatsapp
जिल्ला प्रशासन कार्यालय रसुवाको अत्यावश्यक बाहेकका सेवा बन्द
समाज
Clock १८ कार्तिक २०७७ | १ मिनेट पाठ
जिल्ला प्रशासन कार्यालय रसुवाको अत्यावश्यक बाहेकका सेवा बन्द
जिल्लामा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ। कार्यालयले मंगलबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो।
Whatsapp
रसुवाको पर्यटकीय क्षेत्रहरूमा स्वदेशी पर्यटक बढे
अर्थ
Clock १२ कार्तिक २०७७ | २ मिनेट पाठ
रसुवाको पर्यटकीय क्षेत्रहरूमा स्वदेशी पर्यटक बढे
रसुवाको पर्यटकीय क्षेत्रहरूमा स्वदेशी पर्यटक भित्रने क्रम बढ्दै गएको छ । पर्यटनको मुख्य सिजन सुरु भएसँगै जिल्ला भित्रने स्वदेशी पर्यटकको संख्यामा वृद्धि भएको हो ।
Whatsapp
तीर्थयात्रीलाई स्वागत गर्न आतुर छ गोसाइँकुण्ड
समाज
Clock ०५ कार्तिक २०७७ | ४ मिनेट पाठ
तीर्थयात्रीलाई स्वागत गर्न आतुर छ गोसाइँकुण्ड
गोसाइँकुण्ड क्षेत्रमा होटल व्यवसाय गरिरहेका सुमन तामाङ दुई साता अघि होटल पुगे। होटल जाँदा दुई पाथी आलु र खाद्यान्न मात्र लिएर गएका थिए। तीर्थयात्रीको आगमन भर्खरै सुरु हुन थालेकाले उनले धेरै सामग्री लग...
Whatsapp
रसुवागढी नाकामा लक्ष्यको करिब २६ प्रतिशत मात्र राजस्व संकलन
अर्थ
Clock ०४ कार्तिक २०७७ | २ मिनेट पाठ
रसुवागढी नाकामा लक्ष्यको करिब २६ प्रतिशत मात्र राजस्व संकलन
रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिनामा लक्ष्यको तुलनामा निकै कम राजस्व संकलन गरेको छ।
Whatsapp
रसुवागढी नाकाबाट यस वर्ष भेंडाच्यांग्रा आयात नहुने
अर्थ
Clock ३० असोज २०७७ | १ मिनेट पाठ
रसुवागढी नाकाबाट यस वर्ष भेंडाच्यांग्रा आयात नहुने
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट यस वर्ष भेंडाच्यांग्रा आयात नहुने भएको छ।
Whatsapp
माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाको ९८ प्रतिशत काम सम्पन्न
अर्थ
Clock २८ असोज २०७७ | २ मिनेट पाठ
माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाको ९८ प्रतिशत काम सम्पन्न
रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाको ९८ प्रतिशत काम सकिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस