रसुवास्थित धार्मिकस्थल गोसाइँकुण्ड र भैरवकुण्डको गहिराइ नापिएको छ। करिब चार दिन लगाएर दुवै कुण्डको गहिराई नापिएको हो। गोसाइँकुण्ड तथा भैरवकुण्डमा यसअघि पनि गहिराइ नापिएको थियो।
रसुवाको पर्यटकीय क्षेत्र क्यान्जिन हुँदै हेलम्बु जाने ‘गन्जला पास’ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ। भूकम्प जानु अघिसम्म थोरै पर्यटकले गञ्जला पास गर्ने गरेका थिए। भूकम्पले विभिन्न क्षेत्रमा प...
यो समुन्द्री सतहदेखि ५ हजार ५ सय मिटर उचाइमा रहेको छ। केन्द्रले अहिले जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित क्यान्जिन, छेप्चे र लाङसिसाबाट चिज तथा मखन उत्पादन गर्दै आएको छ।
कार्यालयले आर्थिक वर्ष २०७२/७३ देखि नियमित कारोबार सुरु गरेको थियो। नाका सञ्चालन भएदेखि गत आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म कार्यालयले ३० अर्ब ४० करोड ५४ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको ह...
निकुञ्जमा सबैभन्दा कम आर्थिक वर्ष २०३५/३६ मा ८ सय ८३र सबैभन्दा बढी आर्थिक वर्ष २०७५/७६ मा १७ हजार ६ सय ९१ पर्यटक आएका छन्। दुई वर्षयता कोभिड–१९ का कारण पर्यटकको आगमन घटेको छ।
विपदको समयमा प्रयोग हुने २९ प्रकारका सामग्री हस्तान्तरण गरेको हो। शाखाका सभापति बाबुलाल तामाङले प्रमुख जिल्ला अधिकारी एंवम समितिका अध्यक्ष ईश्वरीप्रसाद ढकाललाई २ लाख बराबरको सामग्री हस्तान्तरण गरेका ह...