तनहुँको भानुमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पाखरामा गरिएको परीक्षणमा भानु नगरपालिका–२ का ३० वर्षीय र ४ का ६१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।
तागाधारीको पहिचान हो जनै । तर पछिल्लो समय तागाधारीहरु नै जनैको महत्वबारे अनविज्ञ बन्दै गएका छन् । जनैको महत्व पछिल्लो समय युवापुस्ताले नबुझ्दा संस्कृति समेत संकटमा पर्ने चिन्ता छ ।