तनहुँको एक मोटरेबल पुल निर्माणमा ढिलाइ भएको छ। जिल्लाको शुक्लागण्डकी नगरपालिका–७, दोभान र भिमाद नगरपालिका–८, भागर जोड्न सेती नदीमाथि निर्माणाधीन पुलको काममा ढिलाइ भएको हो।
तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २र ३ को काम धमाधम भइरहको छ। कोभिड १९ को जोखिमबीच पनि स्वास्थ्य सावधानी अपनाएर काम सञ्चालन गरिएको हो। प्याकेज २ अन्तर्गत...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन गरेर पनि यसलाई बचाउन खोजे पनि पार नलाग्ने भएपछि प्रधानमन्त्री केपी ओलीको ओठ तालु सुकेको बताएका छन्। तनहुँको दमौलीमा रिपोटर्स क्लब तनहुँले आय...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गरेर पनि आफ्नो कदमलाई जोगाउन खोच्दा पार नलाग्ने अवस्था आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ओठतालु सुकेको बताएका छन् ।
बन्दलाई सघाएको भन्दै तनहुँ प्रहरीले नेकपाको दाहाल–नेपाल पक्षका नेतालाई पक्राउ गरेको छ । प्रहरीले बन्दकर्तालाई पक्रेपछि पृथ्वी राजमार्गमा स्कर्टिङ गरेर सवारी संचालन गराएको थियो ।
व्यास नगरपालिका ९ ठाँटीचौरको लक्ष्मी आधारभूत विद्यालयमा अध्ययन गर्दै आएका चेपाङ बालबालिकालाई विद्यालय पोशाकसहित राहत सामग्री वितरण गरिएको छ। एक साता अगाडी नागरिकन्यूजमा ‘जाडोमा पनि खालीखुट्टा विद्यालय...
प्रहरीको पेलानका कारण शरीर दुखेको बताएका पौडेलले प्रधानमन्त्री केपी ओली लोकतन्त्रका लागि नभइ ज्यान मुद्दामा १४ वर्ष जेल बसेको आरोप लगाए। ‘जोशमा बुटन चौधरीको हत्या अभियोगमा जेल बसेकाहरुले आफूसँग लोकतन्...