गोविन्द अधिकारी गोविन्द अधिकारी
आन्दोलनको उपहास!
विचार
Clock २९ जेष्ठ २०६९ | १६ मिनेट पाठ
आन्दोलनको उपहास!
नेपालको राजनीति र नेपाली कांग्रेसको नियति बुझिनसक्नु हुँदै आएको छ। राजनीति सधैँ नै सुनको पाली भेटिने बेलामा आँखा चिम्लने दन्त्य कथाजस्तो छ। जनताका उपलब्धिले आकार लिन खोज्नेबित्तिकै कतै न कतैबाट विघ्न...
Whatsapp
फुटको कांग्रेसी इतिहास
ब्लग
Clock २६ जेष्ठ २०६९ | १४ मिनेट पाठ
फुटको कांग्रेसी इतिहास
नेपालको लोकतान्त्रिक आन्दोलनजस्तै बुझिनसक्नु छ नेपाली कांग्रेसको फुट पनि। काशीमा पढ्न बसेका बाहुन केटाहरूले औंठी र डिक्सनरी बेचेर खोलेको यो पार्टीजति सायद नेपालका कम्युनिस्ट पार्टीहरू पनि फुटेका छैनन्...
Whatsapp
कांग्रेसमा ठालुतन्त्र
विचार
Clock २३ जेष्ठ २०६९ | १५ मिनेट पाठ
कांग्रेसमा ठालुतन्त्र
कामचलाउ प्रधानमन्त्री बाबुराम भट्टराईले 'यथास्थितिवादी र संघीयता विरोधी'लाई सत्ता कब्जाका लागि गरिने चुनावी नाटकमा विदूषकको भूमिकामा खेलाउन फकाउन थालेका छन्। राष्ट्रपति रामवरण यादवले उनको मन्त्रिपरिषद...
Whatsapp
अबको बाटो
विचार
Clock १६ जेष्ठ २०६९ | १३ मिनेट पाठ
अबको बाटो
संविधान सभा अन्ततः विफल भयो। संसारमा अन्त पनि संविधान सभाले संविधान बनाउन नसकेका उदाहरण छन्। पाकिस्तानमै संविधान सभाको अकाल मृत्यु भएको थियो। तत्कालै नभए पनि मूलतः त्यति बेलै रोपिएको विद्वेषले मुलुक ट...
Whatsapp
कस्को माया ठुलो हजुर !
ब्लग
Clock १० जेष्ठ २०६९ | ५ मिनेट पाठ
कस्को माया ठुलो हजुर !
शाहरुख खानको दोहोरो भूमिका भएको हिन्दी सिनेमा 'डुप्लिकेट'को एउटा दृश्य अहिले अनायासै सम्झन पुगेँ। फिल्ममा शाहरुखमा बदमास र सज्जन पात्रको भूमिकामा अभिनय गरेका छन्। मनु दादा भन्ने बदमासले आफ्नैजस्तो अनु...
Whatsapp
कांग्रेसको अवसान
विचार
Clock ०९ जेष्ठ २०६९ | १५ मिनेट पाठ
कांग्रेसको अवसान
रामायणमा बालीलाई रामले लुकेर वाण हानी मारेको प्रसंग छ। वाण लागेर ढलेका बालीको मुखबाट रामलाई खप्की सुनाएका छन् भानुभक्तले - 'चोरी मारी लियौ न यश हुन गयो न मासु खानु भयो।' बाली अजेय वीरमध्येमा गनिन्थे।...
Whatsapp
सिर्जनामा लोकतन्त्र
विचार
Clock १९ वैशाख २०६९ | १४ मिनेट पाठ
सिर्जनामा लोकतन्त्र
शीर्षकले पाठकलाई झुक्याउन सक्छ। सिर्जनाका विभिन्न विधामा लोकतन्त्रलाई विषय बनाउनुपर्छ भन्ने आग्रह पो गरिएको हो कि भन्ने पाठकलाई लाग्ला। सिर्जना कला कि जीवनका लागि भन्ने बहस गर्न खोजेको पनि छैन लेखमा।...
Whatsapp
सिर्जनामा लोकतन्त्र
विचार
Clock १९ वैशाख २०६९ | १४ मिनेट पाठ
सिर्जनामा लोकतन्त्र
शीर्षकले पाठकलाई झुक्याउन सक्छ। सिर्जनाका विभिन्न विधामा लोकतन्त्रलाई विषय बनाउनुपर्छ भन्ने आग्रह पो गरिएको हो कि भन्ने पाठकलाई लाग्ला। सिर्जना कला कि जीवनका लागि भन्ने बहस गर्न खोजेको पनि छैन लेखमा।...
Whatsapp
नेपालमा 'तिब्बत युद्ध'
विचार
Clock २९ चैत्र २०६८ | १६ मिनेट पाठ
नेपालमा 'तिब्बत युद्ध'
अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी सहायक मन्त्री वेन्डी आर. सेरम्यानले तिब्बती शरणार्थीले भोग्नु परेको समस्या बारे प्रधानमन्त्री बाबुराम भट्टराईलगायतका सरकारी अधिकारीको ध्यानाकर्षण गरिन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस