विख्यात उपन्यासकार जर्ज अर्वेलको उपन्यास 'नाइन्टिन एट्टी फोर' मा एउटा शब्द प्रयोग गरिएको छ - 'ब्ल्याकह्वाइट'। यो विपरीतार्थक दुई शब्दको सन्दर्भअनुसार एउटै अर्थ हुन्छ। वैरीहरूका सन्दर्भमा यसको अर्थ 'का...
भारतका केही उत्तरपूर्वी राज्यमा गत साताको सुरुमा विद्युत् आपूर्ति अवरुद्ध भयो। यसलाई संसारकै अहिलेसम्मको सबैभन्दा व्यापक विद्युत् अवरोधसम्म भनियो।
भारतका १९ राज्यका ६२ करोड जनसंख्याले त्यस दिन बिजुली...
(बाह्रबीसेमा नेपाली कांग्रेसका सभापतिहरूको भेलाको तामझामको समाचार पढेपछि पुराना दिनहरू सम्झेँ। विशेषगरी २०३६ सालपछि कांग्रेसका केही कार्यक्रममा म पनि सहभागी भएको थिएँ। गाउँहरूमा आयोजना गरिने कार्यक्रम...
मानवीय संवेदना नभएको समाजलाई जीउँदो नभन्ने हो भने नेपाली समाजलाई 'मृत' घोषित गर्नुपर्छ। नेपाली समाजमा दयालु, परोपकारी र संवेदनशील व्यक्ति धेरै जना होलान् तर सामाजिक संवेदनशीलता चाहिँ शून्य बराबरै छ।...
शासन र समाजबाट मानवीय संवेदना हरायो भने के हुन्छ? राजनीति गर्नेहरू र त्यसमा पनि नेपाली राजनीतिक दलका अहिलेका नेतालाई त यो प्रश्नै वाहियात लाग्नसक्छ। लोकतान्त्रिक शासन प्रणाली भएको समाजका राजनीतिकर्मील...
'यहाँ उब्जेको अन्न यहाँ प्रशस्त पुगेर बाहिरी मुलुकमा पठाइन्थ्यो। तर आज बाहिरबाट अन्न नआए हाम्रा किसान भोकै मर्छन् र त्यो किन्ने तिनीहरूको सामर्थ्य पनि खतम भइसकेको छ। उद्योग धन्दा छैन। व्यापार भनेको का...
असार दोस्रो साता भृकुटीमण्डप नजिकै एक अग्रज समाजसेवीसँग भेट भयो। भेट हुनेबित्तिकै उनले भने- तिम्रो लेख पढ्दा अझै पनि कांग्रेसप्रतिको मोह बाँकी रहेजस्तो देखिन्छ। तर त्यो पार्टीमा नेता नै छैनन्।
सिद्धान...
नेपाल र भारतको सीमामा कतिपय स्थानमा यता हो कि उता खुट्याउन सकिँदैन। यता का पशु चर्दै उता पुग्छन्। उताका यता आउँछन्। यसैगरी घाँस दाउरा गर्नेहरू पनि अलमलिन्छन्। त्यति बेला सरकारी सुरक्षाकर्मीको कोपभाजन...
इजिप्टको क्रान्तिलाई अरब जागरणको 'छपनी' भन्ने गरिन्थ्यो। हुन पनि होस्नी मुबारकको ३० वर्ष लामो अधिनायकवादी शासनको अन्त्य गर्ने इजिप्ट विद्रोहले जति प्रभाव अरू अरब मुलुकका आन्दोलनले विश्व राजनीतिलाई प्र...