गोल्डेन बुढा गोल्डेन बुढा
भिरबाट लडेर युवकको मृत्यु
समाज
Clock ०९ माघ २०८२ | १ मिनेट पाठ
भिरबाट लडेर युवकको मृत्यु
जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित हाटसिँजा गडडाँडाको भिरबाट लडेर एक युवकको मृत्यु भएको छ।
Whatsapp
कर्णालीका ४ सय ४१ मतदान केन्द्र अति संवेदनशील
राजनीति
Clock ०८ माघ २०८२ | ३ मिनेट पाठ
कर्णालीका ४ सय ४१ मतदान केन्द्र अति संवेदनशील
सुरक्षाका दृष्टिले कर्णाली प्रदेशका चार सय ४१ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ।
Whatsapp
जुम्लाबाट एक्ली महिला उम्मेदवार विनीता कठायत
राजनीति
Clock ०८ माघ २०८२ | २ मिनेट पाठ
जुम्लाबाट एक्ली महिला उम्मेदवार विनीता कठायत
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की विनीता कठायत एक्ली महिला उम्मेदवार बनेकी छन्।
Whatsapp
जुम्लाको चुनाव : हिमा–सिंजामा मत तानातान
समाज
Clock ०८ माघ २०८२ | ३ मिनेट पाठ
जुम्लाको चुनाव : हिमा–सिंजामा मत तानातान
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको हिमा गाउँपालिकाबाट तीन जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन्।
Whatsapp
निर्वाचनअघि हातहतियार बुझाउन जुम्ला प्रशासनको निर्देशन
समाज
Clock ०७ माघ २०८२ | २ मिनेट पाठ
निर्वाचनअघि हातहतियार बुझाउन जुम्ला प्रशासनको निर्देशन
निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले यो कदमलाई पूर्वतयारी सुरक्षात्मक रणनीतिको हिस्साका रूपमा अघि सारेको हो ।
Whatsapp
जुम्लामा १० जनाको मनोनयन दर्ता
राजनीति
Clock ०६ माघ २०८२ | ३ मिनेट पाठ
जुम्लामा १० जनाको मनोनयन दर्ता
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा एक स्वतन्त्रसहित १० जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
Whatsapp
जुम्लामा चुनावी सरगर्मी चुलिँदै: ६ दलले छाने उम्मेदवार
राजनीति
Clock ०५ माघ २०८२ | ३ मिनेट पाठ
जुम्लामा चुनावी सरगर्मी चुलिँदै: ६ दलले छाने उम्मेदवार
उम्मेदवारको टुंगो लागेसँगै जुम्लाको निर्वाचन अब नाम र दलको प्रतिस्पर्धामा सीमित छैन।
Whatsapp
रास्वपा जुम्लाबाट विनिता कठायत प्रत्यक्ष उम्मेदवार
राजनीति
Clock ०५ माघ २०८२ | २ मिनेट पाठ
रास्वपा जुम्लाबाट विनिता कठायत प्रत्यक्ष उम्मेदवार
समानुपातिकतर्फबाट सांसद बनेकी कठायतलाई यसपटक प्रत्यक्ष निर्वाचनमा उतारिनु रास्वपाको आत्मविश्वास र संगठन विस्तारको संकेतका रूपमा हेरिएको छ।
Whatsapp
जुम्लामा निर्वाचन प्रहरीमा दोब्बर आवेदन
समाज
Clock ०४ माघ २०८२ | १ मिनेट पाठ
जुम्लामा निर्वाचन प्रहरीमा दोब्बर आवेदन
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा मागभन्दा दोब्बर संख्यामा निर्वाचन प्रहरीलाई आवेदन परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस