कर्णाली राजमार्ग अन्तर्गतको नाग्म–गमगडी सडक फेरि अवरुद्ध भएको छ। डेढ फिटभन्दा बढी हिउँ जमेपछि दुई दिनअघि मात्रै खुलेको सडक दोस्रो पटकको हिमपातसँगै पुनः बन्द भएको हो।
कठ्याङ्ग्रिने चिसोका बीच केही मानिसहरू झोला बोकेर, बाक्ला लुगा र मफलर बेरेर गाउँतिर लागिरहेका छन्। उनीहरू पर्यटक होइनन्, चुनावी उम्मेदवार हुन्। मतको खोजीमा उनीहरू घरदैलो अभियानमा जुटेका छन्।
एमालेले २०५६ सालमा देवीलाल थापालाई जिताएपछि चुनाव जित्ने सीप नै बिर्सिएको जस्तो देखिन्छ। त्यसयता भएका हरेक निर्वाचनमा पार्टी आफ्नै आन्तरिक कलह, गुटबन्दी र नेतृत्वको अहंकारले घाइते बनेको छ। एमाले कार्य...