मनोनयन दर्ताका क्रममा अत्यधिक भिडभाड हुने सम्भावनालाई ध्यानमा राखेर सहज र कम भीडमा प्रक्रिया सम्पन्न गर्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ।
प्रशोधन उद्योगको अभाव, अव्यवस्थित बजार संरचना र कमजोर नीतिगत हस्तक्षेपका कारण कर्णाली जडीबुटी उत्पादन गर्ने क्षेत्रमै सीमित छ, मूल्य सृजना गर्ने केन्द्र बन्न सकेको छैन ।
कहिलेकाहीँ जुम्लाको सदरमुकाम खलंगामा बजारदेखि सामान बोक्ने काम गर्छन्, तर त्यो नियमित रोजगारीका लागि होइन, आवश्यकताका लागि मात्र हो। उनका लागि खच्चड पशु मात्र नभई विगतको मेहनत, कमाइ र आत्मसम्मानसँग जो...