गोल्डेन बुढा गोल्डेन बुढा
स्याउ फुलेपछि सेताम्मे जुम्ला
समाज
Clock ०१ वैशाख २०८३ | ५ मिनेट पाठ
स्याउ फुलेपछि सेताम्मे जुम्ला
स्वादिलो स्याउका लागि देशभर प्रख्यात जुम्लामा अहिले बोटभरि फूलले ढाकिएका बगैँचाले मनमोहक रूप लिएका छन्। चैत-वैशाखमा स्याउ फुल्ने र भदौमा पाक्ने चक्रअनुसार अहिले फूलको मौसमले बगैँचाहरू उज्याला देखिएका...
Whatsapp
स्याउ बगैँचामा आगलागी: ९ लाखको क्षति
समाज
Clock ३० चैत्र २०८२ | ३ मिनेट पाठ
स्याउ बगैँचामा आगलागी: ९ लाखको क्षति
‘वर्षौँदेखिको मेहनत आगोले सकिदियो,’ भण्डारीले भने, ‘आम्दानी हुने बेलामा विपत्ति आइपुग्यो।’ झन्डै ६१ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको बगैँचामा कुल १ हजार ६ सय बिरुवा रहेका छन्, जसमा ९ सय स्थानीय जात र...
Whatsapp
कर्णाली राजमार्गका १० ठेक्का एकैपटक रद्द
अर्थ
Clock ३० चैत्र २०८२ | ३ मिनेट पाठ
कर्णाली राजमार्गका १० ठेक्का एकैपटक रद्द
कर्णाली राजमार्गअन्तर्गत मुगुको भूलभूलेदेखि ताल्चासम्मको २० किलोमिटर सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७४/७५ मा शंकरमाली निर्माण सेवाले झण्डै ५ करोड रुपैयाँमा ठेक्का लिएको थियो।
Whatsapp
भगवती सहकारीको २७ लाख बढी रकम गायब
समाज
Clock ३० चैत्र २०८२ | ३ मिनेट पाठ
भगवती सहकारीको २७ लाख बढी रकम गायब
जुम्लामा सञ्चालित भगवती महिला बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणबाट संकलित २७ लाख २५ हजार रुपैयाँ हिनामिना भएको खुलासा भएको छ।
Whatsapp
पैसा फिर्ता गर्न थाले सहकारी, दियालोले ६ महिनामा १५ करोड बाँड्ने
अर्थ
Clock २९ चैत्र २०८२ | ३ मिनेट पाठ
पैसा फिर्ता गर्न थाले सहकारी, दियालोले ६ महिनामा १५ करोड बाँड्ने
जुम्लास्थित दियालो बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरिएको करोडौं रकम फिर्ता नपाउँदा सयौं बचतकर्ता पीडित बनेका छन्।
Whatsapp
जहाँ गुराँस हुन्थ्यो !
समाज
Clock २८ चैत्र २०८२ | १ मिनेट पाठ
जहाँ गुराँस हुन्थ्यो !
राष्ट्रिय फूल लालीगुराँसको इतिहास अब गौरवभन्दा चिन्तातर्फ मोडिएको छ। यसको दोहनले अहिले गुराँस सीमित भूभागमा खुम्चिँदै गएको छ।
Whatsapp
जुम्ली मार्सी जोगाउन विशेष नमुना क्षेत्र कार्यक्रम
अर्थ
Clock २७ चैत्र २०८२ | ४ मिनेट पाठ
जुम्ली मार्सी जोगाउन विशेष नमुना क्षेत्र कार्यक्रम
पहिले गाउँनजिकैको खोलामा सामूहिक रूपमा बिउ भिजाउने चलन थियो । अहिले त्यो परम्परा पनि हराउँदै गएको छ।
Whatsapp
यात्रामै अस्ताए बुवाको उपचार गर्न हिडेका भीमबहादुर
समाज
Clock २६ चैत्र २०८२ | २ मिनेट पाठ
यात्रामै अस्ताए बुवाको उपचार गर्न हिडेका भीमबहादुर
आफन्तहरूसँग भेट हुँदा उनले भनेका थिए, 'जसरी पनि बुवालाई निको पारेर घर फर्काउनेछु।' तर त्यो प्रतिज्ञा पूरा हुन नपाउँदै उनी आफैं सधैंका लागि बिदा भए।
Whatsapp
बुवाको उपचार गराउन हिँडेका छोरा, दुर्घटनामा आफैं अस्ताए
समाज
Clock २६ चैत्र २०८२ | २ मिनेट पाठ
बुवाको उपचार गराउन हिँडेका छोरा, दुर्घटनामा आफैं अस्ताए
बिरामी बुवाको उपचारका लागि जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेका एक युवकको कालिकोटमा एम्बुलेन्स दुर्घटनामा परी मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस