गोल्डेन बुढा गोल्डेन बुढा
आँगनमै शल्यक्रियापछि जुम्लाका १२२ ज्येष्ठ नागरिकले पाए नयाँ दृष्टि
स्वास्थ्य
Clock ०९ वैशाख २०८३ | ३ मिनेट पाठ
आँगनमै शल्यक्रियापछि जुम्लाका १२२ ज्येष्ठ नागरिकले पाए नयाँ दृष्टि
आर्थिक अभाव र भौगोलिक विकटताका कारण वर्षौंदेखि दृष्टि गुमाएर अन्धकारमा बाँच्न बाध्य जुम्लाका १२२ जना नागरिकले पुन: संसार देख्न पाएका छन्।
Whatsapp
स्थानीय तहले मानेनन् सरकारकाे निर्णय
समाज
Clock ०९ वैशाख २०८३ | ४ मिनेट पाठ
स्थानीय तहले मानेनन् सरकारकाे निर्णय
नेपाल सरकारले गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत नयाँ शैक्षिक सत्र सार्ने निर्णय गरेपछि संघीय र स्थानीय तहबीच कार्यान्वयनको फरक अभ्यास देखिएको छ।
Whatsapp
सोलार ड्रायर भित्रिएपछि पातारासी महिलाको नजर गुन्द्रुक र सुकुटीमा
अर्थ
Clock ०८ वैशाख २०८३ | ४ मिनेट पाठ
सोलार ड्रायर भित्रिएपछि पातारासी महिलाको नजर गुन्द्रुक र सुकुटीमा
घाम र मौसमको अनिश्चिततामा निर्भर गुन्द्रुक उत्पादन प्रणाली अहिले प्रविधि, समय र बजारसँग जोडिएको नयाँ संरचनामा प्रवेश गरेको छ।
Whatsapp
एक्ली साग्बुले अनकन्टार ठाउँमा जब शिशुलाई जन्मदिइन्...
समाज
Clock ०८ वैशाख २०८३ | ३ मिनेट पाठ
एक्ली साग्बुले अनकन्टार ठाउँमा जब शिशुलाई जन्मदिइन्...
नवजात शिशु रगत, माटो र ढुंगाले लत्पतिएको अवस्थामा थियो। चिसो हावाले उसको सानो शरीर निलो बनाउँदै लगिरहेको थियो। तर ती सबै भयावह अवस्थाबीच पनि आमाको साहस र ममता कमजोर परेन।
Whatsapp
न्यायको पहुँच सुदृढ पार्दै स्थानीय तह
समाज
Clock ०८ वैशाख २०८३ | ४ मिनेट पाठ
न्यायको पहुँच सुदृढ पार्दै स्थानीय तह
समाचारको सारांशकार्यक्रमले खासगरी दुर्गम भेगमा न्याय पहुँचका संरचनागत चुनौतीहरू जस्तै भौगोलिक विकटता, कानुनी जानकारीको अभाव, आर्थिक असमानता तथा संस्थागत कमजोरीलाई प्रत्यक्षरूपमा सम्बोधन गर्ने प्रयत्न...
Whatsapp
संघको निर्णयलाई चुनौती दिँदै कनकासुन्दरीमा विद्यालय खुले
शिक्षा
Clock ०७ वैशाख २०८३ | २ मिनेट पाठ
संघको निर्णयलाई चुनौती दिँदै कनकासुन्दरीमा विद्यालय खुले
संघीय सरकारको निर्णय मान्दा पाठ्यघण्टा र पाठ्यक्रम अनुसारको पठनपाठन पूरा नहुनेसमेत गाउँपालिकाले निष्कर्ष निकालेको थियो।
Whatsapp
ट्राउट माछा पालनबाट आत्मनिर्भर बन्दै जुम्लाका युवा
समाज
Clock ०४ वैशाख २०८३ | ४ मिनेट पाठ
ट्राउट माछा पालनबाट आत्मनिर्भर बन्दै जुम्लाका युवा
जुम्लामा पछिल्लो समय माछा पालनबाट आत्मनिर्भर बन्ने किसानको संख्या बढ्दो छ। आवश्यक प्राविधिक ज्ञान हासिल गर्दै उनीहरू व्यावसायिक रूपमा यस क्षेत्रमा लागिपरेका छन्।
Whatsapp
जुम्लामा आर्थिक गणना: १७ गणक र ३ सुपरिवेक्षक परिचालन
अर्थ
Clock ०२ वैशाख २०८३ | २ मिनेट पाठ
जुम्लामा आर्थिक गणना: १७ गणक र ३ सुपरिवेक्षक परिचालन
दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत जुम्लामा १७ जना गणक र तीन जना सुपरिवेक्षक परिचालन गरिएको छ।
Whatsapp
श्रीमान्-श्रीमतीबीच प्रेम दर्शाउने 'तागे संक्रान्ति'
धर्म/संस्कृति
Clock ०१ वैशाख २०८३ | ३ मिनेट पाठ
श्रीमान्-श्रीमतीबीच प्रेम दर्शाउने 'तागे संक्रान्ति'
पतिले आफ्नी पत्नीको चोलीमा आफैंले बनाएका नौवटा गाँठो भएको पहेँलो रङको तागा बनाएर पूजा–पाठ गरी झुन्ड्याइने गरिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस