जुम्लाको तातोपानी गाउँपालिका-६ हियाँखोलाका ६० वर्षीया विष्णुदेवी रोकायाले अस्पताल बनाउन जग्गादान गरेकी छन्।द्वन्द्वकालमा छोरा छक्क रोकाया नेकपा माओवादीले चलाएको तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा भूमि...
सुदूरपश्चिम र साबिक कर्णालीका धार्मिक तथा पर्यटकीय स्थल प्रचारप्रसार गर्ने उद्देश्य बोकेर ३५ वर्षीय देवराज उपाध्यायले देशका ७७ वटै जिल्ला सदरमुकाममा पुग्ने गरी यात्रा सुरु गरेका छन्।
बिहानै घरमा भान्साको कामकाज सकेर जुम्लाको चन्दननाथ नगरपालिका ४ की ३७ वर्षीया जयकला कामी हातमा कुटो, हथौडा र डोको बोकेर घरदेखि झन्डै १५ मिनेटको दूरीमा पर्ने नागा भने ठाउँमा पुग्छिन्। नगरपालिका भित्र पर...
जुम्ला चन्दननाथ नगरपालिका -२ का काशीराम भण्डारी र देवीकन्या भण्डारीले चलाएको चिया पसल निकै लोकप्रिय छ। यहाँ बिहानै देखि बेलुकी अबेर सम्म चिया पिउनका लागि ग्राहक आइपुग्छन्।