गरिबको खाना भनेर चिनिएको फापर अहिले धनीमानीले औषधिका रूपमा प्रयोग गर्न थालेका छन्। कुनै बेला फापर खानेलाई हेला गरिन्थ्यो, हेपिन्थ्यो। फापरको लगड र ढ्यास्सु (बाक्लो रोटी) खानेलाई धनीमानीले गिज्याउँथे।
तोपानी गाउँपालिका-१ बाइराकाकी ४० वर्षीया छुम्कली सार्की दैनिकजसो बिहानै खानेपानीको जोहो गर्न तिला नदितिर लाग्छिन् । उनको बिहान र बेलुकाको झन्डै १ घण्टा पानीको जोहो गर्नमै बित्छ।
धार्मिक पर्यटनको धरोहर मानिएको गणेश गुफा संकटमा परेको छ। जुम्लाको सदरमुकाम खलंगा नजिकैको गुफा भए पनि संरक्षण अभावमा संकटमा पर्दै गएको हो। गुफामा पूजा गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ।चन्दननाथ...