भारतको केदारनाथमा बिहीबार राति गएको पहिरोमा परी एकै घरका ७ जना सहित एकै गाउँका ९ जना बेपत्ता भएपछि जुम्लाको पातारासी गाउँ पाउपालिका ३ चौरगाउँ यति बेला शोकमा डुबेको छ। गाउँका हरेक घर आँगनमा बसेर स्थान...
जुम्लाका २३ प्रतिशत नागरिक अहिले पनि बिमाको पहुँचमा पुग्न सकेका छैनन्। स्वास्थ्य बिमा बोर्ड कार्यालय जुम्लाको तथ्यांकअनुसार ८० हजार ४ सय ७३ जना नागरिक बिमाको पहुँच भन्दा बाहिर छन्।
जुम्लाको गुठिचौर गाउँपालिकाले मदिरा रहित गाउँपालिका बनाउने योजना अघि सारेको छ।समाजको सभ्यता झल्काई सभ्य नागरिक पहिचान दिलाउन गाउँपालिका यस्तो नियन्त्रण गर्न लागेको हो।