गोल्डेन बुढा गोल्डेन बुढा
कर्णाली प्रदेशमा प्रकोपबाट ७२ जनाले ज्यान गुमाए :अझै २५ जना बेपत्ता
समाज
Clock १६ साउन २०८० | १ मिनेट पाठ
कर्णाली प्रदेशमा प्रकोपबाट ७२ जनाले ज्यान गुमाए :अझै २५ जना बेपत्ता
कर्णाली प्रदेशमा आर्थिक वर्ष ०७९/०८० मा २ हजार २ सय १४ वटा विपद्का घटना भएका छन्। त्यसमध्ये  ६ हजार २ सय २८ वटा घरहरूमा क्षति भएको छ।
Whatsapp
जुम्लामा नुवाकाेटकाे बेसार बेच्दै चतुरे राेका
समाज
Clock १६ साउन २०८० | २ मिनेट पाठ
जुम्लामा नुवाकाेटकाे बेसार बेच्दै चतुरे राेका
'ल आयो १ सय रुपैयाँ मानोमै शुद्ध बेसार' नुवाकोटको विदुर नगरपालिका- ३ देविघाटका चतुरे रोका जुम्ला बजारमा यसरी नै ग्राहक बोलाइरहेका हुन्छन्।
Whatsapp
कर्णालीमा लम्पी स्किनः ९ हजार बढी पशुचौपायको मृत्यु
समाज
Clock १५ साउन २०८० | २ मिनेट पाठ
कर्णालीमा लम्पी स्किनः ९ हजार बढी पशुचौपायको मृत्यु
लम्पी स्किन भाइरसका कारण कर्णाली प्रदेशमा ९ हजार ६ सय २० वटा पशुचौपायको मृत्यु भएको छ।
Whatsapp
सवारी दुर्घटना कम गर्न जुम्ला ट्राफिक प्रहरीको सचेतना
समाज
Clock १३ साउन २०८० | २ मिनेट पाठ
सवारी दुर्घटना कम गर्न जुम्ला ट्राफिक प्रहरीको सचेतना
सदरमुकाम खलंगादेखि कर्णाली राजमार्गका दुर्घटना संभावित क्षेत्रमा होडिङबोर्ड राख्ने, घुम्तीमोडमा ट्राफिक चिन्ह राख्ने र ट्राफिक नियमको पालना गर्ने बारेमा सवारीचालक र व्यवसायीलाई जनचेतना प्रदान गर्न थाल...
Whatsapp
जिर्ण र चुहिने भवनमा रात बिताउँदै प्रहरी
समाज
Clock १२ साउन २०८० | १ मिनेट पाठ
जिर्ण र चुहिने भवनमा रात बिताउँदै प्रहरी
जुम्लाको पातारासी गाउँपालिका-६ उर्थुमा अवस्थित अस्थाई प्रहरी पोष्टको भवन जीर्ण अवस्थामा छ।
Whatsapp
कर्णालीका ४ सय ४० जना पशुपालक कृषकलाई गोठालो भत्ता
अर्थ
Clock १० साउन २०८० | १ मिनेट पाठ
कर्णालीका ४ सय ४० जना पशुपालक कृषकलाई गोठालो भत्ता
कर्णाली प्रदेशका ४ सय ४० जना पशुपालन कृषकलाई गोठालो भत्ता पाएका छन्। कर्णाली प्रदेश सरकारले ४ सय ४० कृषक तथा गोठालोलाई ६८ लाख ७३ हजार वितरण गरेको हो।
Whatsapp
जुम्लाका महिलालाई रातो च्याउ खोज्न भ्याइनभ्याइ
समाज
Clock १० साउन २०८० | १ मिनेट पाठ
जुम्लाका महिलालाई रातो च्याउ खोज्न भ्याइनभ्याइ
पाटनमा सुकेका खर्सु (डालो) रूखमा उम्रेको रातो च्याउ भेटिन्छ। यसलाई खर्सु च्याउ पनि भनिन्छ। लेकाली जंगलका खर्सुका सुकेका रूखमा मात्र रातो च्याउ उम्रन्छ ।
Whatsapp
चट्याङले जुम्लामा तीन आव भित्र ४ सय बढी भेडा मरे
समाज
Clock १० साउन २०८० | ४ मिनेट पाठ
चट्याङले जुम्लामा तीन आव भित्र ४ सय बढी भेडा मरे
गएको असार २८ गते जुम्लाको पातारासी गाउँपालिका (२ दुगाड पाटनमा चट्याङमा परि ६ जना किसानका ५० वटा भेडा मरे, भने ७० वटा भेडा बेपत्ता भएका थिए।
Whatsapp
जुम्लाका स्थानीयले पाए वडाबाटै नुन
समाज
Clock ०९ साउन २०८० | २ मिनेट पाठ
जुम्लाका स्थानीयले पाए वडाबाटै नुन
केही साताअघि नुन नपाइएको भन्दै उपभोक्ताले साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालयमा तोडफोड गरेपछि वडास्तर बाटै नुन वितरण सुरु गरिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस