'एकैछिन पनि आँखा झिम्क्याउन दिँदैनन्, म कतै गए बाँदरका हूल पसेर मकै बाली नष्ट गरिदिन्छन्'. उनले भने, 'मेरो रोजीरोटी नै यसैबाट चलिरहेको छ, त्यसैले दिनभरि नै खेतबारीको हेरचाहमा खटिन्छु।'
सधैँ आफ्ना विषयगत शिक्षकहरूबाट नियमित शिक्षा लिँदै आएका प्रहरीले पढाउँदा विद्यार्थीहरूले फरकपन महसुस गरेका थिए। विपद्का बेला के-के गर्ने भन्ने कुरा पनि विद्यार्थीहरूले प्रहरीबाटै थाहा पाउने मौका पाए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलोपटक डाइलासिस सेवा सुरु भएको छ। मृगौला रोगीहरुलाई केन्द्रीत गर्दै डाइलासिस सेवा सुरु गरिएको अस्पताल निर्देशक डा. पुजन रोकायाले जानकारी...
प्रतिष्ठानले सञ्चालन गरेको पोषण सुधार तथा पुनर्स्थापना गृहमा अहिले १२ जना आमाका १४ बच्चा भर्ना छन्। तीमध्ये दुईजना आमाका जुम्ल्याहा बच्चा छन्। पोषण सुधार तथा पुनर्स्थापना गृहका व्यवस्थापक महेन्द्र हमा...
जुम्लाको पातारासी गाउँपालिका-५ माथिल्लो लोर्पा गाउँकि पन्नी बुढा विगत ८ वर्षदेखि यार्सागुम्बा टिपेर आफ्नो खर्च जुटाउने गर्छिन्। उनी वर्षका १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगस्थित यार्सागुम्बा टिप...
उनीहरूले सडकमा विद्युत्का पोल र ढुंगाको पर्खाल लगाएर सडक बन्द गरेका छन्। बन्द खुलाउन जिल्ला सुरक्षा समितिको टोली वयालकाटीया गाउँमा पुगेर छलफल गरेको थियो।