गोल्डेन बुढा गोल्डेन बुढा
न्यायिक समितिलाई कानुनी ज्ञान नहुँदा समस्या
समाज
Clock २५ भदौ २०८० | ३ मिनेट पाठ
न्यायिक समितिलाई कानुनी ज्ञान नहुँदा समस्या
'कानुनी सल्लाहकार नभएकाले कार्यसम्पादन गर्न गाह्रो छ। दुःखसुख काम भइरहेको छ। खासगरी कानुनी सल्लाहकार नहुँदा निर्णय दिँदा र लेख्दा असजिलो हुन्छ,' जुम्लाको सिंजा गाउँपालिकाका उपाध्यक्ष सितली रोकाया भन्छ...
Whatsapp
बाढीपहिरो आउने डरै-डरले पढ्छन् माध्यमिक जोडुका विद्यार्थी
शिक्षा
Clock २५ भदौ २०८० | २ मिनेट पाठ
बाढीपहिरो आउने डरै-डरले पढ्छन् माध्यमिक जोडुका विद्यार्थी
'निकै समस्याका बाबजुत विद्यार्थीको पठनपाठन भईरहेको छ । वर्षाद भएको दिनमा कहिले स्कूल विदा गर्ने त, कहिले दिउसो विदा गर्ने गरेका छौँ' प्रधानाध्यापक बुढाले भने।
Whatsapp
पहिरोको जोखिममा रहेका ३४ घर परिवारलाई अन्तै सारियो
समाज
Clock २४ भदौ २०८० | १ मिनेट पाठ
पहिरोको जोखिममा रहेका ३४ घर परिवारलाई अन्तै सारियो
बाढी र पहिरोका कारण विस्थापित भएका मुगुको छायाँनाथ रारा नगरपालिका–१२ लुम्सा गाउँका परिवारलाई सरकारले स्थानान्तरण गरेको छ।
Whatsapp
सिंजा गाउँपालिका- ४ मा निशुल्क घर बिमा
समाज
Clock २३ भदौ २०८० | २ मिनेट पाठ
सिंजा गाउँपालिका- ४ मा निशुल्क घर बिमा
जुम्लाको सिंजा गाउँपालिका -४ ले निःशुल्क घर बिमा कार्यक्रम लागु गरेको छ।आफ्नो क्षेत्रभित्रका (वडावासी) सबै नागरिकको सुरक्षाका लागि निःशुल्क घर बिमा कार्यक्रम सुरु गरिएको हो।
Whatsapp
जुम्लाको गुठिचौर र तिला गाउँपालिकाका कर्मचारीले बहिष्कार गरे निजामती दिवस
समाज
Clock २२ भदौ २०८० | १ मिनेट पाठ
जुम्लाको गुठिचौर र तिला गाउँपालिकाका कर्मचारीले बहिष्कार गरे निजामती दिवस
जुम्लाको गुठिचौर गाउँपालिका र तिला गाउँपालिकाका कर्मचारीले निजामती दिवस बहिष्कार गरेका छन्।
Whatsapp
सुर्खेत विमानस्थलमा मिनी मार्ट
अर्थ
Clock २२ भदौ २०८० | २ मिनेट पाठ
सुर्खेत विमानस्थलमा मिनी मार्ट
मुगु खत्याडका दानसिंह भण्डारी सुर्खेत विमानस्थलको हाताभित्र रहेको अर्गानिक मिनी मार्टमा कृषि उत्पादन बेचिरहेका छन्।
Whatsapp
जुम्लाका स्याउ उत्पादक महिला उद्यमीहरु भारतको काश्मिर भ्रमणमा निस्किए
समाज
Clock २१ भदौ २०८० | २ मिनेट पाठ
जुम्लाका स्याउ उत्पादक महिला उद्यमीहरु भारतको काश्मिर भ्रमणमा निस्किए
जुम्लाका १० जना स्याउ उत्पादक महिला उद्यमीहरु स्याउको व्यवसायीकरण तथा उत्पादनका बिषयमा अवलोकन गर्न भारतको काश्मिरमा भ्रमणको लागि गएका छन्।
Whatsapp
रिनी र माथिल्लो लोर्पा गाउँमा आलु बिक्रि नहुँदा गाईवस्तुलाइ कुडाे खुवाइँदै
समाज
Clock २० भदौ २०८० | ३ मिनेट पाठ
रिनी र माथिल्लो लोर्पा गाउँमा आलु बिक्रि नहुँदा गाईवस्तुलाइ कुडाे खुवाइँदै
जुम्लाको पातारासी गाउँपालिका-५ माथिल्लो लोर्पा गाउँकी पुन्नकली बुढाले दुई दशकदेखि १० रोपनी जग्गामा आलुखेती गरिरहेकी छिन्। उनले झण्डै ३५ क्विन्टल आलु उत्पादन गरिन्। जसमध्ये १२ क्विन्टल आलु बेचिन्। उनले...
Whatsapp
कर्णाली स्वास्थ्य प्रतिष्ठानका शिक्षक र कर्मचारी आन्दोलित
स्वास्थ्य
Clock १९ भदौ २०८० | २ मिनेट पाठ
कर्णाली स्वास्थ्य प्रतिष्ठानका शिक्षक र कर्मचारी आन्दोलित
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. मंगल रावलविरुद्ध शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस