हिमाली क्षेत्रमा मकैको भात खाने गर्छन्। रैथाने उत्पादन भएकाले यो निकै स्वादिलो र रसिलो हुन्छ। अहिले शहरी क्षेत्रमा मकैको ढिंडो खाने प्रवृत्ति व्यापक छ। शहरियाहरू रेस्टुरेन्टमै धाएर ढिंडो खान्छन्।
जुम्लाको सदरमुकाम खलंगामा बाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय नेपालगन्ज (बाके), जिल्ला प्रशासन कार्यालय जुम्ला र घरेलु तथा साना उद्योग कार्यालय जुम्लाले सयुक्त रुपमा खाद्यान्न र मेडिकलको छड...
जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात भएको छ। जुम्लाका ८ वटै स्थानीय तहमा उत्पादन भएको स्याउ हालसम्म २१ हजार १ सय १० मेट्रिकटन बाहिरी जिल्लामा गएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्...