जुम्लाको सिंजा गाउँपालिकामा रुखले च्यापेर एक जनाको ज्यान गएको छ।
सिंजा गाउँपालिका-६ रुघागाउँका अन्दाजी ३५ वर्षीय धनराम रोकायाको सोमबार दिउँसो १ बजे तिर रुखले च्यापेर ज्यान गएको हो।
रोकाया सोमबार गाउँ नजिकैको जंगलमा रुख काट्न गएका थिए। रुख काट्ने क्रममा रुखले च्यापिदा उनी घाइते भए। घाइते रोकायालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको वडा सदस्य रामबहादुर रोकायाले जानकारी दिए।