गोल्डेन बुढा गोल्डेन बुढा
ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको शल्यक्रिया
स्वास्थ्य
Clock २३ पौष २०८० | १ मिनेट पाठ
ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको शल्यक्रिया
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको शल्यक्रिया सफल रूपमा सम्पन्न भएको छ।
Whatsapp
जुम्लाका दुर्गम गाउँमा भूकम्पप्रतिरोधी विद्यालय
शिक्षा
Clock २१ पौष २०८० | २ मिनेट पाठ
जुम्लाका दुर्गम गाउँमा भूकम्पप्रतिरोधी विद्यालय
जुम्लाका दुर्गम गाउँमा भूकम्पप्रतिरोधी विद्यालय भवन बनाउन थालिएको छ।
Whatsapp
जुम्लामा एक युवक मृत फेला
समाज
Clock १९ पौष २०८० | १ मिनेट पाठ
जुम्लामा एक युवक मृत फेला
जुम्लामा एक युवकको शव फेला परेको छ। तातोपानी गाउँपालिका–४ गिडिखोला गाउँका २० वर्षीय विशाल पाण्डेको शव बिहीबार दिउँसो फेला परेको हो।
Whatsapp
हराए चिठीपत्र, फेरियो हुलाकीको अवस्था
समाज
Clock १८ पौष २०८० | ४ मिनेट पाठ
हराए चिठीपत्र, फेरियो हुलाकीको अवस्था
कुनै समय चिठीपत्र मात्रै हैन टाढा-टाढाबाट रजिस्ट्री बोकेरै विभिन्न ठाउँमा पुर्‍याउने हुलाकी अहिले कार्यालयका चिठी पुर्‍याउने काममा सीमित छन्।
Whatsapp
सिंजा क्षेत्रमा घट्दै बालविवाह
समाज
Clock १६ पौष २०८० | २ मिनेट पाठ
सिंजा क्षेत्रमा घट्दै बालविवाह
बालविवाह न्यूनीकरणका लागि सिंजा क्षेत्रका स्थानीय सरकार सक्रिय रूपमा जुटेका छन्।
Whatsapp
कर्णालीमा किन विशेष छ ‘पुसे पन्ध्र’ ?
समाज
Clock १५ पौष २०८० | २ मिनेट पाठ
कर्णालीमा किन विशेष छ ‘पुसे पन्ध्र’ ?
पुसे पन्ध्रको रूपमा चर्चित यस पर्वमा विभिन्न परिकार बनाएर दिदी बहिनीको स्वागत गर्दै रातभर जाग्राम बस्ने, वृद्धवृद्धाले दन्त्य कथा सुनाउने प्रचलन रही आएको छ।
Whatsapp
विस्थापित हुँदै घोडा र खच्चड व्यवसाय
अर्थ
Clock १४ पौष २०८० | २ मिनेट पाठ
विस्थापित हुँदै घोडा र खच्चड व्यवसाय
पहिले गाउँका मुखिया र हुनेखानेले मात्र घोडा चढ्ने प्रचलन विस्तारै आयआर्जन र सामान ढुवानीका साधन बन्यो भने अहिले विस्थापित हुने अवस्थामा पुगेको छ।
Whatsapp
ज्येष्ठ नागरिकलाई कम्बल
समाज
Clock १३ पौष २०८० | १ मिनेट पाठ
ज्येष्ठ नागरिकलाई कम्बल
जुम्लाको गुठीचौर गाउँपालिका ५ का ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ।
Whatsapp
ग्रामीण महिलालाई उद्यमी बनाउन संघ गठन
अर्थ
Clock १२ पौष २०८० | २ मिनेट पाठ
ग्रामीण महिलालाई उद्यमी बनाउन संघ गठन
ग्रामीण क्षेत्रका महिलाहरुलाई आर्थिकरूपमा सशक्त बनाउन तथा उद्यमतर्फ आकर्शीत बनाउन महिला उद्यमी महासंघ नेपालले जुम्लामा आफ्नो संघ गठन गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस