जिल्लाको तिला गाउँपालिका-२ लर्मी गाउँका ४० वर्षीय आसिमान रावतको मृत्यु भएको हाे। जंगलमा दाउरा खोज्न गएका बेला भिरबाट खसेर उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ।
हुम्लामा नेपालगन्जको जहाज कुर्दाकुर्दै एक सुत्केरीको मृत्यु भएको छ।जहाजको प्रतीक्षा गर्दागर्दै हुम्लाको ताजाकोट गाउँपालिका– ५ की २३ वर्षीय अंशु बुढाको मृत्यु भएको हो।
जुम्लाको पातारासी गाउँपालिका-३ हुरी गाउँकी २९ वर्षीया रविना (बुढा) मगर व्यावसायिक रुपमा पाउरोटी उद्योग सञ्चालन गरेर एक सफल उद्यमी महिलाको रुपमा आफूलाई चिनाउन सफल भएकी छिन।