करिब एक वर्ष अघि उनले श्रीमान् गुमाइन्। ४३ वर्षका उनका श्रीमान् मुनबहादुर कुलालको अल्पायुमै निधन भयो। पतिको निधनपछि उनी सहित उनका पाँच छोराछोरीको बिचल्ली भयो।
जुम्ला प्रहरीले बाल विवाह न्यूनीकरणसम्बन्धी बालबालिकालाई पढाउन थालेको छ। समाजमा बढ्दै गएको बाल विवाहविरुद्ध बालबालिकालाई सचेत गराउन लागिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
पश्चिमेली संस्कृति र सहरी क्षेत्रको पहिरनले जिल्लाको पुख्यौली संस्कृति र पहिरन ओझेलमा परेको कर्णाली दोहोरी प्रतिष्ठान जुम्लाका अध्यक्ष कर्ण बुढथापाले बताए।