जुम्लाको पातारासी–४ तिर्खु गाउँका ८७ वर्षीय कालो बोहोरा डाक्टरसँग जँचाउन पाउँदा खुसी भए। वृद्ध अवस्थामा डाक्टरलाई देखाएर आफ्नो रोगका बारेमा गुनासो राख्न पाएकामा उनी दंग थिए।
जुत्ताचप्पल सिलाउने व्यवसायलाई सम्मानजनक नजरले हेर्ने प्रवृत्ति हाम्रो समाजमा अहिलेसम्म पनि छैन। जुत्ताचप्पल सिलाउने मात्रै नभई मजदुरी गर्ने विपन्न वर्गलाई समाजले राम्रो दर्जामा राख्दै राख्दैन।
संगीता, आइसा र आइसरा जस्ता सयौं किशोरीले प्रजनन क्षमता परिपक्व नहुँदै बच्चा जन्माउनु, दुर्गममा राम्रो प्रसूति गृह नहुनु, यातायातको सहज पहुँच र आर्थिक अभावका कारण नवजात शिशुले थप उपचारै नपाएर मृत्यु हु...
केही दिनदेखि जुम्लासहित देशभर अत्यधिक रूपमा चिसो बढ्दै गएको छ। जुम्लामा चिसोका कारण घरबाट बाहिर निस्किनै मुस्किल हुन थालेको छ। जुम्लाका ग्रामीण क्षेत्रका महिलाहरू यतिबेला दाउरा संकलन गर्न व्यस्त छन्।
रिता प्रावि तहको पूर्वशिक्षिका पनि हुन्। उनले जागिरबाट स्वैच्छिक अवकाश लिएपछि अहिले नियमित हाँस पालनमा सक्रिय छिन्। लोकमणि बहुपंक्षी पालन टर्की फर्म २०७४ सालमा दर्ता गरेर उनले हाँस पालन गरिरहेकी हुन्।...