सरकारले वरिष्ठताक्रम मिचेर गृहसचिव एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयले महानिर्देशक, उप-महानिर्देशक, आयोजना प्रमुख, सहसचिव, डिभिजन प्रमुख तथा ठूलो संख्यामा इन्जिनियरहरूको सरुवा गरेको छ। केही इन्जिनियरहरूको दुई...