मुलुकमा अवसर र रोजगारीको अभाव रहेको देखाउँदै दैनिक सयौं युवा बिदेसिने क्रम चलिरहेका बेला लोकसेवा आयोगले पछिल्लो आर्थिक वर्ष (२०८०/८१) मा निजामती सेवातर्फ खुलाएको २४ पदमा कसैले पनि दरखास्त फाराम भरेनन्...
संविधान दिवस असोज ३ मा पर्दछ। कहिले कालो दिवस, कहिले चुप बस्ने नीति अपनाउँदै आएको जनता समाजवादी पार्टी (जसपा) नेपालले यसपटक संविधान दिवसको विरोध गर्ने भएको छ।
काठमाडौं उपत्यकाका बागमती, विष्णुमती र मनोहरा खोलाको दायाँबायाँ ४०/४० मिटर क्षेत्रमा रहेको घरजग्गा धितो राखेर ऋण लिएका धनीहरूले सास्ती पाउन थालेका छन्।