गत बिहीबार रातिदेखि शनिबार दिउँसोसम्म लगातार भएको वर्षाले क्षति पुर्याएकामध्ये ११ वटा राजमार्गको विभिन्न ३३ स्थानमा मंगलबार साँझसम्म पनि अवरोध पन्छाउन सकिएको छैन।
सहरी विकास मन्त्रालयमातहतको अधिकार सम्पन्न एकीकृत बागमती विकास समितिले केही समयअघि बागमतीलगायत उपत्यकाका १९ वटा नदीका किनारामा रहेका सडक (करिडोर) हरूले सम्भावित बाढीको सामना गर्न सक्ने क्षमताको विषयमा...
सम्परीक्षण नहुँदा वार्षिक प्रतिवेदनले औंल्याएको ‘सरकारले तोकेभन्दा कम राजस्व उठाएको, भुक्तानी दिनुपर्नेभन्दा बढी भुक्तानी दिएकाले असुल गर्नुपर्ने’ भनी गरिएको निर्देशन कार्यान्वयन हुन सकेको छैन।