अर्थ मन्त्रालयले गत असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण भत्किएका २६ वटा सडक तथा पुलको स्थायी किसिमबाट पुनर्निर्माण गर्न बल्ल पैसा उपलब्ध गराएको छ।
काभ्रेका घडेरी प्रति आना १० लाखदेखि १४ लाखसम्मका रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार सहरी क्षेत्र र ग्रामीण क्षेत्र हेरेर एउटा घडेरी ५ आना देखि १० आनासम्मका तय गरिएको छ।
मेलम्ची खानेपानीको पाइप फुट्दा काठमाडौंको बबरमहल क्षेत्र बुधबार दिउँसो जलमग्न भयो। यसबाट स्थानीय, सवारीसाधन र बटुवाले हुनसम्मको सास्ती भोगे भने सो क्षेत्र केहीबेर अस्तव्यस्त नै रह्यो।