उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह चालु आर्थिक वर्ष २०८१÷८२ सकिनै लाग्दा पनि मन्त्रालयको प्रगति निकै सुस्त भएकोमा मन्त्रालयका उच्च कर्मचारी तथा विभागीय प्रमुखहरूसँग रुष्ट भएका छन्।
भूमि समस्या समाधान आयोगले काठमाडौं महानगर र काठमाडौं उपत्यकाभित्र सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासीहरूको आधिकारिक विवरण संकलन गर्न प्रक्रिया अघि बढाएको छ।