भुवन शर्मा भुवन शर्मा
नेकपाका महत्त्वाकांक्षी आर्थिक योजना:
एक करोडसम्म ऋण, पाँच लाखलाई रोजगारी
अर्थ
Clock २८ माघ २०८२ | ४ मिनेट पाठ
नेकपाका महत्त्वाकांक्षी आर्थिक योजना: एक करोडसम्म ऋण, पाँच लाखलाई रोजगारी
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मंगलबार सार्वजनिक गरेको घोषणा पत्रमा दर्जनौं महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ।
Whatsapp
बजेट रोक्का हुँदा सरकारको विकास खर्च घट्यो
अर्थ
Clock २७ माघ २०८२ | ४ मिनेट पाठ
बजेट रोक्का हुँदा सरकारको विकास खर्च घट्यो
झन्डै एक खर्ब रुपैयाँ बराबरको विकास बजेट रोक्का हुँदा त्यसको प्रभाव अहिले देखिन थालेको छ।
Whatsapp
सडक बोर्डले १० प्रतिशत कमिसन मागेपछि...
समाज
Clock २७ माघ २०८२ | २ मिनेट पाठ
सडक बोर्डले १० प्रतिशत कमिसन मागेपछि...
देशभरिका गाउँपालिका तथा नगरपालिकालाई भइरहेका सडक मर्मत गर्ने उद्देश्यबाट सडक बोर्डले बजेट विनियोजन गर्ने गर्छ। मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा यस कामका लागि बोर्डले विभिन्न नगरपालिका तथ...
Whatsapp
समयमा काम नसकिएपछि एक वर्ष म्याद थप
अर्थ
Clock २५ माघ २०८२ | ४ मिनेट पाठ
समयमा काम नसकिएपछि एक वर्ष म्याद थप
तोकिएको समयमा सडक विस्तारको काम पूरा नभएपछि सरकारले धुलीखेल -सूर्यविनायक सडक विस्तार गर्न ठेकेदार कम्पनीलाई एक वर्ष म्याद थप गरिएको छ।
Whatsapp
उम्मेदवारले रकम तोकेरै चन्दा उठाउन नपाउने
समाज
Clock २३ माघ २०८२ | ३ मिनेट पाठ
उम्मेदवारले रकम तोकेरै चन्दा उठाउन नपाउने
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएकाहरूले शुभचिन्तकबाट स्वैच्छिक सहयोग लिन सक्ने तर रकम तोकेरै चन्दा लिन नपाइने जनाएको छ।
Whatsapp
अब बढ्न थाल्यो गर्मी, पुस ३० काठमाडौंको सबैभन्दा चिसो दिन
समाज
Clock २२ माघ २०८२ | २ मिनेट पाठ
अब बढ्न थाल्यो गर्मी, पुस ३० काठमाडौंको सबैभन्दा चिसो दिन
काठमाडौंमा अब क्रमशः चिसो घट्दै जाने र तापक्रम बढ्दै जाने मौसमविद्हरूले अनुमान गरेका छन्।
Whatsapp
निर्वाचन मतदान केन्द्रमा मतपेटिका पठाउन सुरु
राजनीति
Clock २२ माघ २०८२ | २ मिनेट पाठ
निर्वाचन मतदान केन्द्रमा मतपेटिका पठाउन सुरु
निर्वाचन आयोगले बुधबारबाट मतदान केन्द्रमा पठाइने मतपेटिकाहरूको व्यवस्थापन गर्न सुरु गरेको छ।
Whatsapp
जेन-जी सहिद परिवारलाई १० वर्षका लागि एकै पटक ११ करोड ९० लाख निकासा
राजनीति
Clock २० माघ २०८२ | २ मिनेट पाठ
जेन-जी सहिद परिवारलाई १० वर्षका लागि एकै पटक ११ करोड ९० लाख निकासा
सरकारले पुनर्निर्माण कोषमा जम्मा भएको रकम प्रयोग गर्दै जेन-जी सहिद परिवारलाई आगामी १० वर्षको भत्ताबापतको रकम एकमुष्ट निकासा गरेको छ।
Whatsapp
सिंहदरबारको पुनर्निर्माण यही वर्षबाटै सुरु हुने
समाज
Clock १९ माघ २०८२ | ५ मिनेट पाठ
सिंहदरबारको पुनर्निर्माण यही वर्षबाटै सुरु हुने
जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते आगलागीबाट क्षति भएको सिंहदरबारको मूल भवन तथा सिंहदबारपरिसरभित्र रहेका अन्य भवनहरूको पुनर्निर्माणको काम सरकारले यही वर्षदेखि सुरु गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस