भुवन शर्मा भुवन शर्मा
पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दल दुवैतर्फ ४० प्रतिशत चाहिने
राजनीति
Clock १९ माघ २०८२ | २ मिनेट पाठ
पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दल दुवैतर्फ ४० प्रतिशत चाहिने
निर्वाचन आयोगले राजनीतिक दल विभाजन सम्बन्धमा हालको व्यवस्थालाई खारेज गरी पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दल दुवै तर्फ ४०/४० प्रतिशत चाहिने पुरानै व्यवस्थालाई कायम राखेको छ।
Whatsapp
‘चैत पहिलो सातासम्म नयाँ संसद् भवनको बैठक र भिआइपी कक्ष तयार हुन्छ’
अर्थ
Clock १९ माघ २०८२ | ४ मिनेट पाठ
‘चैत पहिलो सातासम्म नयाँ संसद् भवनको बैठक र भिआइपी कक्ष तयार हुन्छ’
सहरी विकास तथा भवन निर्माण विभागले चैत पहिलो सातासम्म फागुन नयाँ संसद् भवनको बैठक कक्ष र भिआइपी कक्ष तयार हुने जानकारी मुख्यसचिव र संसद् सचिवलायलाई गराएको छ।
Whatsapp
जेन-जी: क्षतिग्रस्त भवनको ५३ करोड खर्चेर मर्मत गरिँदै
अर्थ
Clock १८ माघ २०८२ | ३ मिनेट पाठ
जेन-जी: क्षतिग्रस्त भवनको ५३ करोड खर्चेर मर्मत गरिँदै
सरकारले ५३ करोड रुपैयाँ खर्च गरेर जेनजी आन्दोलनमा क्षतिग्रस्त ३२ वटा सरकारी भवनको मर्मत तथा प्रवलीकरण प्रक्रिया अघि बढाएको छ।
Whatsapp
वास्तविक मत्रपत्र नमुना: सबैभन्दा ठुलो मत्रपत्र धनुषा–३ र सानो मनाङको हुने
राजनीति
Clock १८ माघ २०८२ | ३ मिनेट पाठ
वास्तविक मत्रपत्र नमुना: सबैभन्दा ठुलो मत्रपत्र धनुषा–३ र सानो मनाङको हुने
आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार शनिबार साँझसम्म आयोगले एक सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये ५६ वटाको नमुना मपपत्र सार्वजनिक गरेको छ।
Whatsapp
धमाधम स्पष्टीकरण सोध्दै निर्वाचन आयोग
राजनीति
Clock १६ माघ २०८२ | ३ मिनेट पाठ
धमाधम स्पष्टीकरण सोध्दै निर्वाचन आयोग
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा दल र उम्मेदवारलाई धमाधम स्पष्टीकरण सोध्न थालेको छ ।
Whatsapp
सुरुङ मार्ग सञ्चालन गर्न १० विदेशी कम्पनीको चासो
अर्थ
Clock १६ माघ २०८२ | ५ मिनेट पाठ
सुरुङ मार्ग सञ्चालन गर्न १० विदेशी कम्पनीको चासो
निर्माणको काम लगभग पूरा भइसकेको तर विभिन्न कारणले सञ्चालनमा आउन नसकेको नागढुंगा सुरुङमार्ग सञ्चालन र व्यवस्थापन गर्न १० वटा विदेशी कम्पनीले चासो राखेका छन्।
Whatsapp
चुनावी सभा गर्न फागुन ४ देखि १८ को समय
राजनीति
Clock १५ माघ २०८२ | ३ मिनेट पाठ
चुनावी सभा गर्न फागुन ४ देखि १८ को समय
फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरूलाई फागुन ४ देखि १८ गतेसम्म १५ दिनको अवधि तोकिएको छ।
Whatsapp
काठमाडौंमा हिउँदे वर्षा
समाज
Clock १५ माघ २०८२ | १ मिनेट पाठ
काठमाडौंमा हिउँदे वर्षा
संघीय राजधानी काठमाडौंमा बुधबार पहिलो हिउँदे वर्षा भएको छ।
Whatsapp
तीन अर्ब खर्च गरेर बनाएको मन्त्री आवास पुनर्निर्माण गर्न ११ करोड
अर्थ
Clock १४ माघ २०८२ | ४ मिनेट पाठ
तीन अर्ब खर्च गरेर बनाएको मन्त्री आवास पुनर्निर्माण गर्न ११ करोड
सरकारले तीन अर्ब रुपैयाँ खर्च गरेर भैंसेपाटीमा बनाएको नयाँ मन्त्री आवास पुनर्निर्माण गर्न करिब ११ करोड रुपैयाँ खर्च लाग्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस