सहसचिव दाहालका अनुसार मन्त्रालयले ‘गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर, एकआपसमा गाभिन र नगरपालिका वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्ड–२०८३’ को मस्यौदा तयार गरेको छ ।
प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार प्रदीपराज पौडेलका अनुसार हाल दैनिक सयभन्दा बढी उजुरी बचत फिर्ता गर्न माग गर्दै रजिष्ट्रारको कार्यालयमा आउने गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रीहरूको आइतबार सम्पत्ति विवरण सार्वजनिक भयो। त्यसमा केही मन्त्रीको सम्पत्ति विद्यमान कानुनअनुसार हदबन्दीभन्दा बढी भएको पाइएको छ। केही मन्त्रीको एकाघर परिवार (नछुट्टिएको परिवार)...