निर्माण व्यवसायीले अहिले भइरहेको मूल्य वृद्धिलाई सम्बोधन गर्ने गरी सरकारले एक साताभित्र मूल्य समायोजनको नीतिगत निर्णय नगरे देशभर निर्माणसम्बन्धी सबै काम स्वतः बन्द हुने चेतावनी दिएका छन्।
राष्ट्रपतिबाट प्रमाणीकरण भएको सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ ले नातेदार र परिवारको परिभाषामा फेरबदल गरेको छ।