मानिसको जीवनमा टाइमको ठूलो महत्व छ। महत्व के भनुँ, जीवन भनेकै टाइम हो। कसैलाई अस्पताल लगिएको छ र उनका बारेमा कसैले ‘यसको त टाइमै सकियो’ भन्यो भने त्यसको अर्थ हुन्छ, जीवन सकियो। टाइम सकिएपछि जीवन चल्दै...
टि्रङ्! टि्रङ्!! टि्रङ्!!!
– हेलो! हेलो, कौन?
– मैं प्रचण्ड बोल रहा हुँ। आप कौन?
– कौन प्रचण्ड? कपडेवाले?
– नहीं। नेपाल के प्रधानमन्त्री प्रचण्ड। पहचाना?
वास्तवमा गोलीसँग प्रधानमन्त्रीको अत्यन्त घनिष्ठ सम्बन्ध छ। गोली पड्कारै उहाँ राजनीतिमा आउनुभएको हो। कतै त्यही भएर पो प्रधानमन्त्रीले नचल भने पनि अतिरिक्त क्रियाशीलता देखाउन गोली पटापट चलिरहेको हो कि?
प्रमुख प्रतिपक्षी एमाले लामो यात्रामा निस्केको छ। देशको पूर्वबाट सुरु गरेर पश्चिममा टुंग्याउने लामो यात्रा उसले सुरु गरिसकेको छ। वास्तवमा स्थानीय निकायको चुनाव जसरी नि घोषणा गर्नैपर्ने अडान एमालेले कि...
अन्ततः कमरेड केपी ओलीको पुस्तक पनि पुस्तक बजारमा आयो। अस्ति भर्खरमात्रै उक्त पुस्तक विमोचन भयो। कमरेड ओलीको पुस्तक भनेपछि मैले त सोचेको थिएँ– उहाँ आफ्ना उखानटुक्का र चुट्किलाहरूको संग्रह निकाल्दै हुनु...
बजारमा चाहिने जति सुन नपाएर व्यापारीहरू हैरान छन्। बिहेको सिजन छ। तर बजारमा सुन छैन। उता प्रहरीहरू चाहिँ चाहिने भन्दा बढ्ता सुन भेटिएर हैरान छन्। अस्ति भर्खर मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम...