रथ जात्रा जतिसुकै लामो चले पनि असोज महिनासम्म जात्रा नसकिएर बुंगद्यः रथभित्रै रहे भने बुंगद्यःलाई भक्तपुरवासीले लैजान्छन् भन्ने किंवदन्ती पाइन्छ । गएको साता बुंगद्यःको रथ जात्रा सम्पन्न गर्न केही युवा...
अन्ततः नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकता हुने भएछ, हुने भएछ के, भयो नै भनौँ न । अब एकताका लागि गर्न बाँकी केही पनि रहेन । सबै कुरा भइसक्यो । तथापि केही शंकालुहरू के भन्छन् त भन्दा दुई पार्ट...
हिजो कै मात्र कुरा हो । अफिसबाट आएर घर के पुगेको थिएँ, मेरो सातो उड्यो । कारण, घरको मूल ढोका खुलै थियो । कोठा पनि खुलै थियो । अझ सबैभन्दा ठूलो कुरा त दराज पनि खुलै थियो । घरको यो अवस्था देखे पछि बुझिह...
भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी यसपटक जनकपुर हुँदै काठमाडौं आउने भएका छन् । हाम्रोमा सामान्य कूटनीतिक चलन के हो त भन्दा कुनै पनि विदेशी सरकार प्रमुख अथवा राष्ट्र प्रमुख नेपालको भ्रमणमा आउँदा स...
खास नाम त उसको बेखानारायण हो । तर, सजिलो प्रयोगका लागि ‘बेखानाराँ’ हुन पुग्यो । भाषा खिइँदै जान्छ भनिन्छ नि । बेखानारायण पनि खिइँदै–खिइँदै बेखानाराँ भएको हुनु पर्छ।
कुरा भारततिरको हो । अझ भारत के, नयाँ दिल्ली कै भनौँ न जहाँ हाम्रा प्रधानमन्त्री कमरेड खड्गप्रसाद ओलीको राजकीय भ्रमण भर्खरै सम्पन्न भएको छ । प्रधानमन्त्री भ्रमण सक्काएर फर्कनुभएको केही दिनपछि नै मेरा म...
प्रधानमन्त्री केपी ओली पुनः भारत भ्रमणमा जानुभएको छ । पुनः किन भनियो भने यो भन्दाअघि पनि प्रधानमन्त्री हुँदा उहाँ भारत जानुभएको थियो । अहिले फेरि प्रधानमन्त्री बन्नुभएको छ । र, फेरि भारत जानुभएकाे छ...
सरकार यति बेला बहुत क्रुद्ध छ । सरकार मात्र होइन, विपक्षी पनि क्रुद्ध छ । जो विपक्षी होइनन्, उनीहरू पनि क्रुद्ध छन् । यसर्थ यति बेला पूरा देश नै क्रुद्धमय छ भन्दा फरक नपर्ला।