संघीय व्यवस्था आएपछि देशभित्र प्रदेशहरू आए । त्यो पनि दुई–चारवटा होइन । पूरै सातवटा । अब प्रदेश आएपछि त्यसभित्र राजधानी पनि आउने नै भयो । अहिले सातवटा प्रदेशभित्र सातैवटा राजधानीको खोजी भइरहेको छ । अह...
घटना हिजो बिहानको हो । झिसमिसे बिहानीकै समय थियो । म मर्निङ वाकका लागि घरबाट बाहिर निस्किँदै थिएँ । जाडो याम भएकाले होला बिहान ५ बजे पनि अँध्यारो–अँध्यारो नै थियो । हाम्रो घरअघिको गल्लीबाट निस्केर मूल...
‘तर यो राजनीतिमा अर्थनीतितिरका व्यापारी उद्योगपतिहरू पनि किन भाग लिन आउँछन् हँ ? राजनीतिमा उनीहरूको के काम ?’ अचानक भजनलालले मलाई प्रश्न ग¥यो । वास्तवमा हो पनि । राजनीति र व्यापारी दुई अलग–अलग विधा हु...
प्रतिनिधि र प्रदेशसभा दुवैको निर्वाचन एकैचोटि हुँदै छ । जसले गर्दा उम्मेदवार चिन्न गाह्रो भइरहेको छ । एकैचोटि दुइटा सभाको चुनाव हुने भएकाले उम्मेदवारको संख्या पनि भारी भएको छ । बाटोमा जो भेटे पनि उम्म...
‘एमाले विशेषता सहितको समाजवाद भनेकै यही हो । यो समाजवादमा माओवादी पनि अटाउँछ, राजावादी पनि अटाउँछ, पुलिस पनि अटाउँछ, डन पनि अटाउँछ, चोर्ने पनि अटाउँछ, चोराउने पनि अटाउँछ । समाजमा जो–जो छन्, ती जम्मै अ...
सबैभन्दा अर्थपूर्ण कुरा त के हो भने यत्रो फिल्म बनाउने घोषणा भइसक्यो, यसको निर्देशक को हो, त्यसको अहिलेसम्म ठेगान लागेको छैन । फिल्मको निर्माण चिनियाँ कम्पनीले गर्न लागेको भन्ने कुरा पनि गोप्य सूत्रबा...
अब जेहोस्, आयल निगमले जग्गा किनी नै सकेको छ । सुनिन्छ, निगमले जुन जग्गा किनेको हो, त्यहाँ पेट्रोल भण्डारण गर्न मिल्दैन । ठीकै छ, पेट्रोल भण्डारण गर्न नमिले मकै रोप्न त मिल्छ होला । मकै नै रोपौँ । मकै...
नेता सरकारमा गएपछि उनीहरुले जनतालाई दिने एउटै मात्र वस्तु हो, आफ्नो सम्पत्ति विवरण । अरु केही दिँदैनन् । विडम्बना हेर्नुस्, उनीहरू यतिबेला त्यही सम्पत्ति विवरणसम्म पनि दिन सकिरहेका छैनन् । अरु योगदान...